छविलाल कोपिला

थारू समुदायमा ‘माघ’को मौलिकता access_timeमाघ १, २०७८

थारू समुदायमा माघलाई नयाँ वर्षको रूपमा मनाइन्छ । यसलाई ठाउँ अनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी, खिचडा पनि भनिन्छ । माघ थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा बरघररदेखि ...