शिखर मोहन

यःमरि खानेकुरा मात्रै होइन, जीवन्त संस्कृति पनि हो access_timeमंसिर २२, २०७९

नेवार समुदायको परम्परागत संस्कृतिभित्रको विशेष चाड हो यःमरि पुन्हि । विशेष गरी नेवार अन्तर्गतको खेतीकिसानी गर्ने ज्यापु समुदायले नयाँ अन्न उपभोग गर्न साइतका रूपमा यो पर्वलाई लिने गर्छन् । तसर्थ नयाँ अन्न न्वागीका लागि सुरु गर्ने नेवार जातिहरूको पूर्णिमा पनि हो यो । ...

‘दास प्रथा कानुनमा मात्र अन्त्य गरेर हुँदैन, व्यावहारिक रूपमै हुनुपर्छ’ access_timeमंसिर १७, २०७९

नेपालमा दास प्रथा कहिलेदेखि सुरु भयो, यकिन मिति छैन । तथापि यसको सुरुवात कृषि युगदेखि नै भएको अनुमानहरू पाइन्छन् । तर दास उन्मूलनका लागि भएका केही प्रयासहरू भने इतिहासमा दर्ज छ । नेपालमा दास मोचनमा सक्रियता र लगनशीलताका साथ प्रयास गर्नेहरूमा रणबहादुर शाह र भीमस...

प्रतिनिधि सभामा निर्वाचित ८ महिला सांसद्ः यस्तो छ पृष्ठभूमि access_timeमंसिर ११, २०७९

राजनीतिमा महिला सहभागिता बढाउन संविधानमै व्यवस्था गरिएको छ । २०७२ को संविधानको धारा ३८ को उपधारा ४ मा भनिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक छ’ ।  तर विगतको निर्वाचनदेखि नै महिला सहभाग...

‘भारतीय गायकहरूका कारण भोजपुरी गीत अलि उदाङ्गो देखिन्छ’ access_timeमंसिर १०, २०७९

विसं २०३२ सालमा ‘पत्थरको हृदय’ शीर्षकको नेपाली भाषाको कथा लेखेर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् गोपाल अश्क । उनको खास नाम भने गोपालप्रसाद सर्राफ हो । प्रारम्भिक चरणमा अश्कले आफ्नै मातृभाषा भोजपुरीमा कलम चलाए । उनको पहिलो प्रकाशित कृति पनि भोजपुरी भाषा...

सम्झनामा प्रयोगधर्मी नाटककार मोहनराज शर्मा access_timeकात्तिक १९, २०७९

साहित्यकार मोहनराज शर्माको बितेको करिब पाँच वर्ष भइसक्यो तर नेपाली साहित्यका क्षेत्रमा उनले छोडेर गएका कृतिले अविस्मरणीय बनाएको छ ।  नेपाली साहित्यिक जगतमा ‘मोराश’का नामले चर्चित शर्माको जन्म १९९४ कात्तिक १८ गते काठमाडौँको धर्मस्थलीमा भएको थियो । ...

२०७४ र २०७९ का काँग्रेसको चुनावी घोषणापत्रको समीक्षा access_timeकात्तिक १५, २०७९

चुनाव नजिकिँदै गर्दा सबै राजनीतिक दलहरूले मतदाताको मन जित्न आआफ्ना घोषणापत्रमार्फत आकर्षक योजना अघिसारेका छन् । यी योजना यस पटकका चुनावमा मात्र होइन अघिल्लो चुनावामा पनि अघि सारेका थिए । यसरी अघि सारिएका योजना योजनामा नै सीमित हुने गरेको धेरैको गुनोसो रहिआएको छ...

‘धेरैजसो यात्रा साहित्यमा विवरण आएको छ, अनुभूति छैन’ access_timeकात्तिक १२, २०७९

नेपाली साहित्यका क्षेत्रमा अहिले यात्रा साहित्य पनि धेरै लेखिने विधा भएको छ । धेरै नेपाली देश, विदेशको यात्रामा निस्किँदा त्यहाँका अनुभूतिहरू टिपोट गर्ने प्रचलन बढेकाले पनि यो विधा फस्टाएको हो । तर प्रायः कृतिले सूचना दिए पनि यात्रा साहित्यको उचाइ प्राप्त गर्न भने सकिर...

‘बढुवाका लागि प्रायोजित लेखकले समालोचना विधा विकृत तुल्याए’ access_timeअसोज २९, २०७९

नेपाली समालोचनाका क्षेत्रमा स्थापित नाम हो, लक्ष्मणप्रसाद गौतम । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत छन् उनी । उनका ‘नन्दनको काव्यिक परिवेश’ (२०५२), ‘चितवनको साहित्य : सर्वेक्षण र विश्लेषण’ (२०५२), ‘सान्...

‘किराँत समुदायले दसैँ मनाउन पछि सिकेका हुन्’ access_timeअसोज १९, २०७९

बडादसैँ हिन्दूहरुका साथै यहाँका जातजातिले समेत यो पर्व मनाउँछन् । किराँत समुदायले पनि दसैँ मनाउँछ । हरेक किराँती संस्कृतिको स्रोत नै मुन्धुम हो । किराँत समुदायले मनाउने चाडपर्वको व्याख्या मुन्धुममा हुन्छ ।  धेरै पहिलेदेखि यो समुदायले दसैँ मनाउँदै आए पनि म...

दसैँ बिदाको सदुपयोग : पुस्तक पढ्ने कि घुम्ने ? access_timeअसोज १७, २०७९

बडा दसैँको बिदामा धेरैजसो व्यक्तिहरू आआफ्नो गाउँघर जान्छन्, सहरमा बस्नेहरू यतै रमाइलो गर्छन् । यो बिदामा कोही भने स्वदेशका विभिन्न ठाउँ घुम्न जान्छन् । कोही आफन्त भेट्न विदेश समेत जाने गरेका छन् ।  तर धेरैजसो बुक लभरहरु भने दसैँमा पुस्तक अध्ययन गर्छन् । दसैँमा यी ...

‘देवकोटा घर पुनर्निर्माणमा कुनै विवाद छैन’ access_timeअसोज ८, २०७९

उपकुलपति समेत गरी करिब १२ वर्ष प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हालेका कुलपति गङ्गाप्रसाद उप्रेतीको कार्यकाल सकिने संघारमा छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६६ सालमा उपकुलपति भएका उनी २०७१ देखि निरन्तर दुई कार्यकाल कुलपति भई काम गरिरहेका छन् । २००४ फागुन २७ गते तेह्रथुम...

२ सय वर्ष भयो नेपाली नाटकको इतिहास : रङ्गमञ्चका लागि भने सधैँ अभाव access_timeअसोज ८, २०७९

नेपाली रङ्गमञ्चको परम्परा खोज्दै जाँदा लोकनाटकमा गएर जोडिन्छ । तर लेख्य परम्पराको इतिहास हेर्दा अनुवादबाट आएको देखिन्छ । नेपाली भाषामा अनुवाद भएको पहिलो नाटक ‘हास्यकदम्ब’लाई मानिएको छ । अनुसन्धानकर्ता डा. अशोक थापाका अनुसार विसं १८५५ सालमा प्रकाशित यस ना...

‘युट्युब हेरेर खुवाउने रोगै छ अहिले’ access_timeभदौ २९, २०७९

हरेक वर्षझैँ यो वर्ष पनि भदौ २९ गते बालदिवस मनाइँदैछ । बालबालिकाको उत्सवको दिन भएकाले हरेक विद्यालयमा विविध कार्यक्रम गरी बालदिवस मनाइन्छ । धेरैजसो विद्यालयले यस दिन वक्तृत्वकला, नृत्य, साङ्गीतिक कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्छन् ।  अतिरिक्त ...

‘उच्च शिक्षाका पाठ्यपुस्तक छाप्ने काम खोसिएकाले साझा भासियो’ access_timeभदौ २७, २०७९

साझा प्रकाशन नेपाली साहित्यिक क्षेत्रमा निकै पुरानो र एक समयको प्रतिष्ठित संस्था हो । यसको इतिहास गोर्खा भाषा प्रकाशिनी समितिसँग जोडिन्छ । निरङ्कुश राणा शासन कालमा नेपाली साहित्यिक कृति प्रकाशनका लागि भनेर विसं १९७१ मा चन्द्र समशेरले यो समितिको स्थापना गरेका थिए । यो ...

‘गुञ्जन महिलाको मञ्च भए पनि पुरुष लेखकहरू सँगसँगै अघि बढ्दैछ’ access_timeभदौ २५, २०७९

नेपाली साहित्यको आख्यान विधामा पद्मावती सिंहको विशेष योगदान छ । कन्या माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै साहित्यमा अभिरुचि राख्ने उनले त्रिचन्द्र कलेजमा विज्ञान विषयमा अध्ययनका क्रममा थप साहित्यिक परिवेश पाइन् । पारिजात, प्रेमा शाह, गोविन्दबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ, शङ्क...

दाहाल यज्ञनिधिको दैलो टेक्दा... access_timeभदौ १८, २०७९

दाहाल यज्ञनिधि नेपाली साहित्यिक पत्रकारिता जगत्को परिचित नाम हो । उनको सम्मान र सम्झनाका लागि धर्मपत्नी सुधा आचार्यले भर्खरै यज्ञनिधि–सुधा ट्रस्ट संस्था दर्ता गरी ‘दाहाल यज्ञनिधि पुरस्कार’को स्थापना समेत गरेकी छन् ।  सुधाले सो संस्थामा ५१ लाख रूप...

‘रेडियो नेपालमा कडा शब्द प्रयोग गर्दा २२ पल्ट स्पष्टीकरण दिनुपर्‍यो’ access_timeभदौ १८, २०७९

दाहाल यज्ञनिधि एक समयका चर्चित रेडियो प्रस्तोता हुन् । २०३६ देखि २०५६ सालसम्म रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम उनले निरन्तर चलाए । रेडियो नेपालमा दाहालकोे ‘साहित्य संसार’ कार्यक्रम त्यो पुस्ताकाले नसुन्ने श्रोता कमै थिए होलान् । ‘जद...

मोतीराम भट्टको जतिसुकै सम्मान गरे पनि कम हुन्छ: कृष्णहरि बराल access_timeभदौ ११, २०७९

आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन ।  तत्कालीन समयमा नेपालकै दरबारभित्र हिन्दी, उर्दूका नाटकहरूको बोलबाला हुँदा नेपाल...

‘मदन पुरस्कारको सुरक्षित बाटो यथास्थितिको अनुमोदन हो’ access_timeभदौ ४, २०७९

मदन पुरस्कार गुठीले वर्षभरि नेपाली भाषामा छापिएका र गुठीलाई प्राप्त भएका कृतिमध्ये एउटालाई पुरस्कार दिने गर्छ । भर्खरै गुठीले ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । नेपालमा मदन पुरस्कार सर्वाधिक चर्चित छ । यस पुरस्कारका लागि छनोट सूचीमा पर्नुल...

के प्रगतिवादी लेखनप्रति मदन पुरस्कारले पूर्वाग्रह राख्छ ? access_timeभदौ ४, २०७९

मदन पुरस्कार गुठीले भर्खरै ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । छनोट प्रयोजनका लागि आफूलाई दुई सय ९९ कृति प्राप्त भएको, यीमध्ये आठ कृति छनोट गरिएको र छानिएकामध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष ०७८ को मदन पुरस्कार दिइने गुठीले ज...

आयामेली आन्दोलन, मुन्धुम र बैरागी काइँला access_timeसाउन २८, २०७९

शून्य ओछ्याएर खाटमाथि– फिलाहरूमा निद्रा चेपेर जो विस्मृत छौँ, नाचौँ नाचौँ– अनस्तित्वको विरुद्ध ! खण्डहर खनेर क्षयग्रस्त हस्तिहाडमा भाँच्चिएको चौकोसमा, माटाका खपटामा कतै भेटिनु आफू– भेटिनु आफू काठबाँसको लिङ्गवरिपरि मान्छे रोपेर नाचौँ नाचौँ आफै...

ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकः जनै पूर्णिमाको डोरी access_timeसाउन २७, २०७९

‘येन बद्धो बलिराजा दानवेन्द्रो महावलः ।  तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’  रामेछापका नीलप्रसाद घिमिरे शुक्रबार पशुपति परिसरमा ठूलो स्वरमा यी मन्त्र उच्चारण गरिरहेका थिए । उनी मात्र होइन, अरू धेरै ब्राह्मणहरु मन्त्रोच्चारण गर्दै भक्तजनका द...

छोरी ज्ञानु राणाका नजरमा जनकवि केशरी धर्मराज थापा access_timeसाउन ७, २०७९

हरियो डाँडामाथि  हलो जोत्ने साथी  हो हो तारे हो हो हो हो माले हो...  असार, साउनमा रोपाइँको छेकोमा यो गीत हिट हुन्छ । तर समग्रमा यो गीत सदावहारझैं छ । यसका स्रस्टा हुन् जनकवि केशरी धर्मराज थापा । अनि गीतमा स्वर, सङ्गीत पनि उनकै ।  प्र...

‘पैसा भयो भने साहित्यकार भइहाल्ने प्रवृत्ति अहिले देखिएको छ’ access_timeसाउन ७, २०७९

विजय चालिसे खास गरी नेपाली विज्ञान कथा साहित्यका स्थापित कथाकार हुन् । उनले विविध विधामा करिब चार दर्जन मौलिक कृति नेपाली साहित्यमा दिएका छन् । प्रौढसँगै बाल साहित्यमा पनि उनको कलम तिखो छ । पत्रकारिता क्षेत्रमा करिब  ३ दशक बिताएका उनले २०३७ जेठ १ गतेबाट सरकार...

वीपी कोइराला : नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउने पहिलो आख्यानकार access_timeसाउन ६, २०७९

विश्वेश्वरप्रसाद कोइराला अर्थात् वीपी कोइराला नेपाली राजनीति र साहित्य दुबैमा प्रसिद्धि कमाएका मूद्र्धन्य व्यक्तित्व हुन् । उनले नेपाली साहित्यमा खास गरी मनोविश्लेषणत्मक धाराको सुरुवात गरी शिखरमा पुर्याउने काम गरे । सुरु सुरुमा वीपीले हिन्दी भाषामा कथाहरू लेखे । डा. दु...

Page 1 of 3