पुण्य कार्की
परिक्रमा सजिलो छ । पराक्रम कठिन छ । परिक्रमा धानका च्यूरा दूधमा भिजाएर निल्नु जत्तिकै सजिलो छ । पराक्रम चाहिँ दन्त्यकथाको मधुकरले सय मन फलामको चिउरा चपाई चपाई निल्नु जत्तिकै कठिन छ । विना श्रम कसैलाई फेरो मार्दा परिक्रमाको प्रक्रिया पूरा हुन्छ भने मिहिनेतका निकै पसिन...
कोराना कहरको कठिन कालरात्रिमा हर क्षेत्रको स्थिति प्रायः नकारात्मक बन्यो । जताततै नकार तत्वको बाढी आयो । हरेक काला बादलमा चाँदीको सुन्दर घेरा हुन्छ भनेझैँ यस कालमा केही सकार विम्बका अत्यन्त आल्हादकारी दृश्यहरू पनि उम्रिए, देखिए, जताततै फिँजिए । ज्ञानीजनले भनेको कुरा ठि...
वेग हानी उडेको चरो हेर्न लोभिन्छु म । चराको त्यस वेगले हृदयमा चारुताको भाव पैदा गर्छ । शिशिर र वसन्तको संगम कालमा सुसेलो हाल्दै आउने आँधीले आकर्षित गर्छ । आँधीको आवेग हेर्न पनि म औधी लोभिन्छु । निलसागरमा बेगिँदै बटारिँदै उर्लिने सामुद्रिक ज्वारभाटाले मनमा आनन्दको ज्व...