रेशम चौधरी

अबको गन्तव्य: जनताको बल access_timeसाउन १३, २०७९

२०७४ सालको संसदीय निर्वाचनमा राजपा पार्टीबाट कैलाली–१ मा चुनिएँ म । कैलाली जिल्लाबाट राजपाले ५८ हजार भन्दा बढी मत प्राप्त ग¥यो । प्रदेश सांसदमा कृष्णबहादुर चौधरी र मालामति राना पनि निर्वाचित हुनुहुन्थ्यो । सात नं प्रदेशबाट प्राप्त मतले राजपाको केन्द्रीय समान...

रेशम चौधरीको ‘लाल डायरी’ access_timeसाउन २, २०७९

रातो डायरीमा राम्रा कुरा खैरो डायरीमा खस्रा कुरा आफ्नै हातले लेख्याका कुरा  हुन्छन् नागरिक उन्मुक्तिका कुरा जेलमा आएदेखि दुईवटा डायरी बोक्छुँ म । एउटा रातो र अर्को खैरो । कविताले नै बोल्छ, रातोमा राम्रो र खैरोमा खस्रा कुरा लेख्छुँ म । विगत केही महिनादेखि ...

पापको घडा कसले बोक्ने ? access_timeअसार १२, २०७९

संविधानमा अस्वीकार होइन, असहमति छ हाम्रो । राज्यसँग पुकार होइन, गुनासो छ हाम्रो । चार वर्ण छत्तीस जातको साझा फूलबारीलाई काखा पाखा गरेकोमा चित्त दुःखाइ छ हाम्रो । राज्यले जे भन्यो त्यही मान्यौँ हामी । जे अह्रायो, त्यही गर्यौँ हामी । राज्यले बिनासित्ति डण्डा बर्साउँछ र पनि...

थारू पनि नागरिक हुन् र ? access_timeफागुन ९, २०७८

“बताया क्यूँ नही तुम ने मेरी तो सोहरत भि गई, जोहर भि गई अगर नही मिला तो जार हमे, तुम्हे निभाना पडेगा  बदले मे सारा जग के सामने, तुम्हे मरना पडेगा ।” अर्थात् भनेनौ आखिर किन तिमीले, मेरो त सम्पत्ति पनि गयो, श्रीमती पनि गयो, जार भेटिएन भने ...

हामी नागरिक कहिले हुने ? access_timeमाघ २२, २०७८

  मुद्दा नबदल साथी हो छेपारोझैँ रङ नफेर साथी हो  अझै घर बनेकै छैन धुरीखाँबो जोडिएकै छैन छाउने खर काटिएकै छैन नयाँ घर बनाउने संकल्प नबद्ल साथी हो, सिरेटोे चल्नै बाँकी छ शितले भिजाउनै बाँकी छ  अत्यास लाग्दो रात कटाउनै बाँकी छ मुद्दा न...

‘बबुरो रेशम’ र मुक्तिको प्रश्न access_timeमाघ ५, २०७८

  लोकतान्त्रिक, गणतान्त्रिक संविधानमा हाम्रो पनि खुशी मिसिन पाए क्या जाति हुन्थ्यो  अनि हेर्थ्यो दुनियाले  विजय जुलुसको लहरमा चार वर्ण छत्तीस जातको क्या ताँती हुन्थ्यो सारा जग हाम्रो खुशीदेखि दंग पर्थे अरे वाह, संसार सामू नेपालीको शिर क्या माथ...

थरुहट प्रदेशमा अन्तिम सास फेर्ने सपना access_timeपुस ८, २०७८

आरिस अत्यधिक भयो भने जेलमा म लेख्न बस्छु । लेखन भने मुडमा भर पर्छ । कहिले कविता, गजल, कहिले लेख, निवन्धमार्फत आक्रोश पोख्छु । जे जस्तो भएपनि सुख, दुःख पचाउने क्षमताको विकास भएको छ यहाँ । जेलको आँगनबाट आँखाले आकाश नियाल्दा उडिरहेका काग, चील, हवाइजहाज प्रत्यक्ष देखिने...