क्षितिज पौडेल/राउल गौतम

इन्जिनियरिङ दृष्टिमा नेपालको भूगोल कति जोखिम ? access_timeमंसिर २१, २०७८

नेपालको भौगर्भिक बनोट, भूक्रियाशीलता लगायतका कारण विश्वमा बढी प्रकोप हुने देशहरूमध्ये पर्दछ । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले सन् २००४ मा गरेको बहुजोखिमयुक्त देशसम्बन्धि अध्ययनको आधारमा  नेपाललाई विश्वको २० औं बहुजोखिमयुक्त देशको  स्थानमा राखिएको ...