कृष्णराज सर्वहारी
–धन्धा नमान यार सोहन । अरे, यार कहिलेकाहीँ त मोज गर । –मोज रे । हामी पढ्न आएका कि मोज गर्न ? –पढाइ ! पढाइ !! पढाइ !!! हैन कति गर्ने पढाइ ? –पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न । –हो, त्यसो भन न ...
यतिबेला नेपाली किसान खेत रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने समय हो यो । तराईवासी थारू सुमदायको पनि पुख्र्यौली पेशा हो कृषि । थारू समुदायले सजना गीत घन्काउँदै रोपाइँमा थकाइ मेट्छ । हिन्दीमा सजना र सजनी शब्दले क्रमशः प्रेमी प्रेमिकालाई इंगित गरेझैँ थारू लोकसाह...
कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए । टीकापुर घटनामा मुछिएको आरोप लागेका टीकापुर क्षेत्रका सांसद रेशम च...
‘नयाँ पुस्तक लेखेको छु, लिन आउनु पर्यो,’ डिल्लीबजार कारागारबाट रेशम चौधरीले चैत अन्तिम साता फोन गरेका थिए । वैशाखको पहिलो साता सहकर्मी मदन ढुंगानासँग रेशमलाई भेट्न जाने मौका जुर्यो । कुराकानीको सुरुमै उनले आफ्नो नागरिक उन्मुक्ति पार्टीले ६ स्थानीय तहमा...
नेपालगञ्जको बसाइँको घनिष्ट मित्र सुशील चौधरी इन्सेकको जागिरको सिलसिलामा २०६९ माघको पहिलो साता काठमाडौं उक्लिए । उहाँलाई स्वागत गर्ने क्रम सँगसँगै थारू कविता वाचन कार्यक्रम माघ ६ गते मेरै डेरा कीर्तिपुर, नयाँबजारमा राखियो । यसरी त्यसपछि थारू कविता वाचन कार्यक्रमले मा...
यतिबेला काठमाडौंमा ज्याकारन्डा अर्थात् आरु जातका फूलहरू ढकमक्क फुलेर सहरको वातावरण नै मनमोहक देखिएको छ । कीर्तिपुरस्थित राराहिल स्कूल परिसरको थियटर मलमा भने ‘शिरीषको फूल’ फुलिरहेको छ । पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’लाई युवा नाट्यकर्...
२०६२ सालमा खोज पत्रकारिता केन्द्रको लागि फेलोशिपअन्तर्गत ‘विकासमा बरघरको भूमिका’ शीर्षकमा मैले रिपोर्टिङ गरेको थिएँ । मलाई लाग्छ, त्यसबेला मैले गरेको रिपोर्टिङमा डेढ दशकपछि पनि थारू गाउँको नेतृत्वकर्ता बरघर र उसको काम गर्ने प्रणालीमा खासै फेरबदल आए...
किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन यही पुसमा सार्वजनिक भएपछि यसबारे विवाद उत्कर्षमा पुगेको छ । किरात सिरिजङ्गा लिपिको प्रयोगले किरातहरूलाई एकताबद्ध गर्नुका साथै लिपिको प्रयोग र विस्तारमा समेत एकरूपता हुने भन्दै चार किरात संस्थाअन्तर्गत र...
पत्रकार दीपेन्द्र कुँवरले ३० कार्तिकमा एक ट्विट गरे, ‘जिते नेता, हारे पत्रकार गज्जब छ बा ।’ नेपाल पत्रकार महासंघका पदाधिकारीहरु नै धमाधम विभिन्न पार्टीको पदाधिकारी बन्ने उम्मेदवारी घोषणा गरेपछि त्यसलाई लक्षित गर्दै कुँवरको अभिव्यक्ति आएको थियो । लगत्तै ५ ...
धेरैले बाल्यकालमा राजकुमार दिक्पाल लगायतको लोककथा सुन्नु भएको होला, जो अनौठा पराक्रम गर्छन् । र, पाठकको हृदयमा वास गर्छन् । तर हामीले सुनाउन लागेको यो कथा ती आधुनिक राजकुमारको हो, जसले दन्त्यकथाका स्वप्नलोकका राजकुमारहरुको पराक्रमलाई ‘फ्लप’ ख्वाइदिन्छ । ...
शुक्रबारदेखि चितवनमा एमालेको दशौं महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा २१ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि छानिएका छन् । विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन भई १९ जना पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी चयन हुनेछ । महाधिवेशनका लागि चितवन झर्नुअघि ...
काठमाडौं । कोरोनाका कारण स्थगित १२ औं राष्ट्रिय जनगणना यही कात्तिक २५ गतेबाट देशभर सुरु भएको छ । आगामी मंसिर ९ गतेसम्म गणकहरू घरदैलोमा हुनेछन् । यहीबेला केन्द्रीय तथ्याङ्क विभागकोे तथ्याङ्कलाई मिथ्याङ्क भन्दै आएका आदिवासी, जनजातिहरू भने भाषा, धर्म लगायतबारे बाझाबाझ गर...
झिलीमिलीको पर्व हो दीपावली । उज्यालो कसलाई पो मन पर्दैन र । तर, २०४६ सालको आन्दोलनपछि विभिन्न जनजातिमा दसैँ बहिष्कार प्रकरणसँगै दीपावलीमा पनि ग्रहण लाग्यो । खासगरी पूर्वी क्षेत्रका किरात अगुवाहरुले हिन्दूकेन्द्रित चाडपर्व आफ्नो नभएको तर्क अघि सारेपछि यस्ता चाडपर्व मनाउने&...