शम्भु दंगाल
काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा भंग भएपछि संघीय संसद अन्तर्गत यतिबेला राष्ट्रियसभाको हिउँदे अधिवेशन चलिरहेको छ । गत पुस १७ गते हिउँदे अधिवेशनको पहिलो बैठक बसेपनि प्रतिनिधिसभा नहुँदा कानुन निर्माणको काम प्रभावित भएको छ । सभाको दोश्रो बैठक बोलाउनेबारे बिहिबा...
मङ्गलबार काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा प्रदूषित शहरको रुपमा कायम भयो । लामो समयसम्म हावा नचल्दा र पानी नपर्दा धुलो र धुँवाको तह वायुमण्डलमा जमेका कारण यो अवस्था आएको वातावरणविद् तथा मौसमविद्हरुले बताएका छन् । काठमाडौँ मात्र हैन नेपालका अन्य ठूला शहरह...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्म भूकम्पले भत्काएका निजी घरहरू पुनर्निर्माणको काम सम्पन्न गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले अहिलेसम्म घर नबनाएकाहरूले यही पुस १५ गतेभित्र पहिलो किस्ताको रकम लिइसक्नुपर्ने, माघ महिनाभित्र घरको जग हाल्नुपर्ने...
सङ्घीय संसद् खुल्ने बेलामा सरकारले अध्यादेश जारी गरेपछि राजनीतिक क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धीअध्यादेशलाई कार्यपालिकाको गलत प्रयोगको रूपमा सर्वत्र टिप्पणी भइरहेको छ । सङ्घीय संसद् प्रतिनिधि सभाको नियमित बैठक सञ्चालन हुनका...
सरकारले कोरोना सङ्क्रमणविरुद्ध प्रयोग हुने भ्याक्सिन किनेर ल्याउने तयारी थालेको छ । यसअघि विश्वका विभिन्न देशका कम्पनीले तयार पारेका भ्याक्सिन परीक्षणका लागि दिनेबारे छलफल भए पनि अब परीक्षणका लागि अनुमति दिनेभन्दा पनि भ्याक्सिन किनेरै ल्याउनेमा लागेको हो । यसक...
काठमाडौं । ललितपुरको ग्वार्को स्थित उज्वल पेट्रोल पम्पमा आगलागी भएको छ । तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । पम्प छेउको घरमा पनि आगो सल्किएको छ । सुर...
काठमाडौं । कोटेश्वर कलंकी सडकको दायाँ–बायाँ धरापै धराप । शुक्रबार पाटनका गोपाल मर्हजन सातदोबाटो सडक पेटीमा हिडिँरहेका थिए । झन्डै उनको खुट्टा बाटोमा स्ल्याव भत्किएर खाल्डो बनेको नालीमा पर्यो । दुर्घटनाबाट जोगिएका उनले सरकारले सर्वसाधारणको जीवनमाथि खेलवाड गरि...
गत चैतमा भएको लकडाउनयता बन्द भएका शैक्षिक संस्था राम्रोसँग खुल्न सकेका छैनन् । उपत्यकाबाहिर कतैकतै सञ्चालन भए पनि राजधानीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको ८ महिना नाघिसक्यो । सरकारले कोरोना जोखिम कम भएको क्षेत्रमा स्थानीय तह र विद्यालय व्यवस्थापन सम...
संवैधानिक व्यवस्थाअनुसार अगामी पुस १४ गतेअघि सरकारले संघीय संसद बैठक आह्वान गनुपर्ने हुन्छ । सोही समयलाई मध्यनजर गरेर संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी सुरु गरेको छ । कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सांसदहरुबीच दुरी कायम गर्दै बैठक सञ्चालन...
काठमाडौं । समाचारको शीर्षक पढेपछि तपाईलाई कौतुहल लाग्यो होला । केटा केटाको पनि बिहे ? त्यो पनि नेपालमा ? विदेशमा केटा–केटा वा केटी–केटीबीच बिहे भएकोबारे तपाईले कतै पढ्नु सुन्नु भएकै थियो होला । नेपालमा पहिलोपटक धार्मिक विधि अनुसार केटा केटाको नै ...
झण्डै २ वर्षअघि ललितपुरको एकान्तकुनामा निकै तामझाममा साथ नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज युगमा प्रवेश गरेको र नेपाल कनेक्टिभिटीको क्षेत्रमा नयाँ उचाइमा पुगेको दावी गरेका थिए ।...
अब उनलाई पुरानो नामबाट सम्बोधन गर्न पाइँदैन । सट, पाइन्ट, चिल्ला जुत्ता लगाएर हिँड्ने उनको पोसाक परिवर्तन भएको छ । केश मुण्डन गरेका छन् र रातो चिवर लगाएका छन् । नाम र पोसाक मात्र नभई उनी स्वयं अहिले परिवर्तन भएका छन् । सुनीलबाबु पन्तबाट भिक्षु &...
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । छठपछि निषेधाज्ञा ग...
यतिबेला काठमाडौँ उपत्यका कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रत्येक दिन देशभर भटिएका कोरोना संक्रमित मध्ये ५० प्रतिशतभन्दा धेरै काठमाडौँ उपत्यकामा र्न भेटिने गरेका छन् । मंसिर ३ गतेको आँकडा अनुसार देशभर कूल २८ हजार ८ सय ७८ कूल संक्रमित रहेका बेला उपत्यकामा...
महोत्तरीका अर्जुन साहले आमाको नामबाट नागरिकता पाउनका लागि ६९ सालमा सर्वोच्च अदालतमा मुद्दा हालेर २०७४ मा मुद्दा जिते । तरपनि उनले आमाको नामबाट नागरिकता पाउन सकेनन् । उनका बुवातर्फका हजुरवुवा भारतीय हुन् भने उनका बुवा नेपालमै जन्मिएक...
पछिल्लो समय रत्नपार्कमा कोरोना संकटका कारण मजदुरी गुमाएकाहरुलाई खाना खुवाउने काम बन्द गर्न खोजेपछि काठमाडौं महानगरपालिका आलोचित बनेको छ । त्यसअघि रानीपोखरी पुर्ननिर्माणको विषयमा होस् वा खुलामञ्चमा सटरसहितको पसल खोल्न दिएको विषय वा बागदरबार भत्काउने ...
देशभर कोरोना संक्रमण बढेसँगै परीक्षण गर्ने पिसिआर प्रविधि सबैतिर सहज र सर्वसुलभ छैन । यस्तो बेला छिटो र सस्तो रुपमा परीक्षणका लागि एन्टीजेन किट भरपर्दो भएको विज्ञहरुले बताएका छन् । एन्टीजेन किट कोरोना संक्रमण परीक्षणका लागि पिसिआरको व...
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो बेइज्जत भएको ठानेर रत्नपार्कमा दैनिक हुने खाना खुवाउने काम रोक्न खोज्यो । तर अभियन्ता संघ–संस्थाहरुले खाना खुवाउने कामलाई निरन्तरता दिएका छन् । कोरोना संक्रमणपछि रोजगारी गुमाएका तथा असहायहरुलाई गत चैतदेखि नागरिकस्तरबा...
नेपालमा ठूला प्रकारका सभा सम्मेलनका लागि सुविधासम्पन्न सभाहलको समस्या परिरहेका बेला आगामी माघदेखि भने त्यो समस्या हट्ने भएको छ । ललितपुरको गोदावरीमा शहरी विकास मन्त्रालयले बनाइरहेको ३ हजार व्यक्ति अट्ने क्षमताको सम्मेलन केन्द्रको काम ६५ प्रतिशत सकिएको छ । आगाम...
प्रत्येक दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी तीव्र रूपमा थालिएको छ । आगामी २०७८ सालमा हुने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले आन्तरिक तयारी थालेको हो । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का निर्देशक डुन्डीराज लामिछानेले कोरोना सङ्...
काठमाडौँको मुटु सुन्धारामा रहेको मुसाफिर मादिनी मस्जिदमा गत साता बिहानै डोजर लगेर तोडफोड गरियो । मस्जिदमा सुतेका महिला बालबालिका आत्तिदै उठे । दसैँको मध्य समय अर्थात् अष्टमीका दिन सारा नेपालीहरु घर–घरमा ब्यस्त भएको र सरकारी कार्यालयहरु पनि बन्द भएक...
७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पथ्र्यो । तर अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामुहिक रुपमा थालिएको कृषिकर्मबाट सफलता पाउन थालेका छन् । काठमाडौँबाट झन्डै ३० किलोमिटर उत्तर पश्चिम मेलम्ची ...
राजा प्रताप मल्लले विसं. १७२७ मा रानीपोखरी निर्माण गराउँदा सायदै अहिलेको पुनर्निर्माण गर्नभन्दा कम समय लगाए होलान् । कात्तिक ५ गते राष्ट्रपतिको हातबाट उद्घाटन गराउनुअघि रानीपोखरी पुनर्निर्माणको विषयमा संस्कृतिप्रेमी अभियन्ताहरु, काठमाडौँ महानगरपालिका र सरकारी तहमा...
काठमाडौं । सोमबार दिउँसो १ बजे, थापाथलीस्थित खाद्य संस्थानको ठूलो टहरोभित्र खसीबोका खाँदेर राखिएको थियो । दशैंका लागि खसीबोका किन्न गएका ग्राहक पनि खसीबोकासँगै खाँदिएर लाइनमा उभिएका थिए । उनीहरुमध्ये धेरैजसो ४ घण्टादेखि लाइनमा थिए । खाद्य संस्थानसँग रहेको परम्...
काठमाडौं । कोरोना संक्रमणले देश थिलथिलो भएका बेला त सांसदहरुलाई दशै भत्ता आफैमा न्यायोचित थिएन । रोजगारी तथा मजदूरी गुमाएका जनता दुई छाक जोड्न धौं धौं परेर सडकमा पुगेका बेला सांसदको बैंक खातामा भने तलब बराबरको दशैं खर्च । कर तिर्ने जनता सडकमा तर तिनै भोका ना...