केन्द्रीय संस्करण

volcano

ज्वालामुखीलाई पृष्ठभूमि बनाएर यी जोडीले फिलिपिन्समा गरे विवाह access_timeपुस २८, २०७६

फिलिपिन्समा आइतबार ज्वालामुखी बिस्फोट हुँदासमेत एक जोडीले आफ्नो विवाहलाई निरन्तरता दिए । चिनो र क्याट भाफ्लोरले ताल ज्वालामुखीबाट १६ किलोमिटर टाढा अवस्थित विवाह स्थलमा लगनगाँठो कसे । उनीहरुको विवाहको तस्बिर कैद गरिरहेका फोटोग्राफर र्‍यानडोल्फ इभानले आकाश माथि...

फिलिपिन्समा ज्वालामुखी बिस्फोटः ठूलै खतराको संकेत दिँदै तीन शहर खाली गर्न निर्देशन access_timeपुस २८, २०७६

फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । अर्को पनि खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ । राजधानी मनिलाको  ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी...

ज्वालामुखीमा घाइते भएकाहरुको उपचारका लागि न्यूजिल्याण्डद्वारा १ हजार २ सय ९२ वर्ग मिटर छाला माग access_timeमंसिर २७, २०७६

न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा घाइते भएकाहरुको उपचारका लागि सरकारले १ हजार २ सय ९२ वर्ग मिटर मानव छाला अर्डर गरेको छ । सोमबार बिस्फोट भएको ज्वालामुखीमा बुधबारसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ जबकी २७ जना गम्भीर रुपमा जलेका छन् । उनीहरु ...

न्यूजिल्याण्डको ज्वालामुखीले लियो पाँचजनाको ज्यान, ३४ बाँच्न सफल access_timeमंसिर २४, २०७६

न्यूजिल्याण्ड पुलिसले ज्वालामुखीका कारण पाँच जनाको ज्यान गएको र आफ्ना आठ जना नागरिक हराइरहेको पुष्टि गरेको छ  । सोमबार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोटमा ३४ जना बाँच्न सफल भएका छन् जसमध्ये ३१ को अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई ...

न्यूजिल्याण्डमा ज्वालामुखी बिस्फोटः सय बढी फसेको आशंका access_timeमंसिर २३, २०७६

न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ । सो स्थानमा सय बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको बीबीसीले बताएको छ । ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको हो । आइल्याण्डमा जब ज्वालामुखी बिस्फोट भयो तब थुप्रै पर्यटक त्यहाँ भएको बताइन्छ । न्यूजिल्याण्डकी प्रधानमन्त्र...