केन्द्रीय संस्करण

vaccine

अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलले जाग्यो आशा access_timeअसार १८, २०७७

बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको जानकारी दिएको छ । यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्या...

कोरोना भ्याक्सिनः बेलायतमा मानिसमाथि परीक्षणको तयारी access_timeअसार ११, २०७७

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् । यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बता...

यस्ता व्यक्तिमा कोरोनाभाइरसको भ्याक्सिनले समेत काम नगर्ने access_timeअसार १०, २०७७

कोरोनाभाइरसद्वारा संक्रमित भएर मृत्युको अत्यधिक खतरामा रहेका ज्येष्ठ नागरिकहरुका लागि सम्भवतः कोभिड–१९ को भ्याक्सिन प्रभावकारी नहुन सक्ने बेलायतका वैज्ञानिकले अनुमान गरेका छन् । ब्रिटिश सोसाइटी अफ इम्युनोलोजीका अध्यक्ष तथा युसिएलमा इम्युनोलोजी विषयका प्राध्यापक आ...

हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौंः डोनल्ड ट्रम्प access_timeअसार १०, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गरेका छन् । उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द ...

युरोपले पाउनेछ कोरोना भ्याक्सिनको ४० करोड डोज, अमेरिकाले ३० करोड access_timeजेठ ३२, २०७७

कोरोनाभाइरसको भ्याक्सिन बन्ने बित्तिकै यसलाई पाउनका लागि युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सले औषधी निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डले गरिरहेको छ । शनिबार जर्मन सरकारले दिएको जानकारी अनसार यो सम्झ...

कोरोना भ्याक्सिन– बाँदरमा देखियो यस्तो उत्साहजनक नतिजा access_timeजेठ २८, २०७७

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताद्वारा बनाइएको कोभिड–१९ विरुद्धको सम्भावित भ्याक्सिन बाँदरमा परीक्षण गर्दा उत्साहजनक नतिजा देखिएको छ, यसले एन्टिबडिज उत्पादन गरेको छ भने सुरक्षाको कुनै खतरा देखाएको छैन ।  अनुसन्धानकर्ताहरुले १ हजारभन्दा धेरैलाई सहभागी गराएर म...

भारतमा बन्नेछ १ अर्ब कोरोना भ्याक्सिन, एसआईआई र एस्ट्राजेनेबीच सम्झौता हुँदै access_timeजेठ २४, २०७७

एजेन्सी । आजकल धेरैको मनमा एउटा प्रश्न छ– कोरोना भाइरसको महामारी समाप्त गर्ने भ्याक्सिन कहिले बन्ला ? औषधि कहिले पत्ता लाग्ला ? विभिन्न देशले कोरोनाको सम्भावित भ्याक्सिन तयार गर्दैछन्  र यसका लागि परीक्षण भइरहेको छ । यसैक्रममा भारतमा पनि भ्याक्सिन उत्पादनको तयार...

बेलायतमा कोभिड–१९ सम्भावित खोपको उत्पादन सुरु access_timeजेठ २३, २०७७

एजेन्सी । बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस (कोभिड–१९) रोक्नका लागि डिजाइन गरिएको सम्भावित खोपको उत्पादन सुरु गरेको छ । यो खोप पहिलो चरणको परीक्षणहरुमा सफल भएको छ । यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको सहयोगमा विकास गरिएको य...

अक्सफोर्डको भ्याक्सिनको ट्रायल ब्राजिलमा हुने access_timeजेठ २२, २०७७

युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा ट्रायल गरिनेछ । यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारी...

संसारलाई सबैभन्दा पहिले चीनले भ्याक्सिन दिने ? access_timeजेठ १८, २०७७

विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर  फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ । चीनको एसेट्स सुपरविजन एण्...

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण access_timeजेठ १४, २०७७

क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा...

कोरोनाभाइरस भ्याक्सिनको विषयमा शीर्ष वैज्ञानिकले यस्तो किन भने ? access_timeजेठ ९, २०७७

ह्यूमन इम्युनोडेफिशियेन्सी भाइरस (एचआइभी) माथि अनुसन्धान गर्ने अमेरिकाका एक नामी वैज्ञानिकले कोरोनाभाइरसको भ्याक्सिन चाँडै बन्ने कुरामा आफूलाई शंका भएको बताएका छन् । विलियम हेसलटाइनको क्यान्सर, एचआइभीसमेत अन्य प्रोजेक्टमाथि गरिएको कामको अत्यधिक चर्चा भएको छ । उनलाई ...

कोरोनाभाइरस भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीले पायो ठूलो सफलता access_timeजेठ २, २०७७

अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको निष्कर्ष...

मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन बन्नेछ: ट्रम्प access_timeबैशाख २२, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन बन्नेमा आफू विश्वस्त भएको बताएका छन् । ट्रम्पले टेलिभिजन च्यानल फक्स न्यूजसँगको एक अन्तरवार्ताको क्रममा यसो भनेका हुन् । अन्तरवार्तामा उनले दर्शकले सोधेका थुप्रै प्रश्नको पनि जवाफ दिए । कोभिड&ndas...

के कोरोनाविरुद्धको खोप चाँडै नै बन्ने तयारीमा छ ? access_timeफागुन २३, २०७६

चीनको ऊहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड –१९) अब संसारको ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो ...

के हो भाइरस ? यो कसरी बाँच्छ र फैलिन्छ ? access_timeफागुन १८, २०७६

यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोनाभाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा हामीले यहाँ भाइरस के हो ? यो कसरी सर्छ ? यसका विरुद्ध औषधीहरु वा खोपहरुको प्रभावकारिता कस्तो हुन्छ लगायतका विषयहरुमा सरलीकृत भाषामा चर्चा गरेका छौं । भ...

अब दादुराको खोप नलगाइएका बालिबालिकाको आमाबुवालाई ३ लाख १५ हजार जरिवाना access_timeमंसिर २, २०७६

जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ । यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्ड...