केन्द्रीय संस्करण

trypophobia

एप्पलको आइफोन ११ प्रोले यस्ता रोगीहरुको डर थप बढाइदियो ? access_timeभदौ २७, २०७६

साना प्वालहरु देखेर डर लाग्ने रोग भएका व्यक्तिले एप्पलले हालै सार्वजनिक गरेको नयाँ फोन आइफोन ११ प्रोले आफ्नो डर थप बढाइदिएको आरोप लगाएका छन् । मंगलबार सार्वजनिक भएको उक्त फोन हेरेपछि धेरैको ध्यान त्यसको ‘अल्ट्रा वाइड’ रियर क्यामरा र एकैठाउँमा राखिएका ती...