केन्द्रीय संस्करण

teaching hospital

त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण access_timeअसार १६, २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शिशुमा संक्रमण देखिएको  अस्पतालका कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले जानकारी दिए । ४५ दिने ...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना access_timeजेठ २१, २०७७

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती...

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव सञ्चालन access_timeजेठ १२, २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन् । नेपालमा कोरोना संक्रमणको दर...