केन्द्रीय संस्करण

sima bachau aviyan

सीमा बचाउन अभियान नेपालद्वारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक (भिडियो सहित) access_timeपुस २९, २०७६

काठमाडौँ । सीमा बचाउन अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले मंगलबार सीमा सहितको नक्सा सार्वजनिक गरेको हो ।  रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक ग...