केन्द्रीय संस्करण

saudi arab

साउदी अरबका राजा सलमान अस्पताल भर्ना access_timeसाउन ५, २०७७

साउदी अरबका ८४ वर्षका शासक सलमान बिन अब्दुल अजिजलाई राजधानी रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको छ । राजा सलमान संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शास...

हजमा सीमित व्यक्तिमात्र उपस्थित हुन साउदी सरकारको आह्वान access_timeअसार ९, २०७७

एजेन्सी ।  साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ ।  ...

साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै access_timeअसार ७, २०७७

साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ । प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक यात्रामाथि लागेको प्रतिबन्ध भने जा...

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी access_timeजेठ २१, २०७७

दोहा । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन ।  सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु सं...

कोरोना संकटः साउदी अरबले बढायो ३ गुणा बढी भ्याट access_timeबैशाख २९, २०७७

कोरोनाभाइरसको संक्रमणका कारण प्रभावित भएको अर्थव्यवस्थाको स्थिती सुधार गर्नका लागि साउदी अरबले भ्यालु एडेड ट्याक्स (भ्याट) तीन गुणा बढाउने निर्णय गरेको छ । यसका साथै सरकारले सरकारी कर्मचारीले पाउँदै आएको ‘कस्ट अफ लिभिङ अलाउन्स’ पनि रोक्दै आर्थिक घाटा कम ...

कोरोनाभाइरसः ‘साउदी अरब अत्यधिक पीडादायी निर्णय लिँदैछ’ access_timeबैशाख २१, २०७७

साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले कोरोनाभाइरसको संक्रमणले अर्थव्यवस्थामाथि जुन चोट पुगेको छ त्यससँग जुध्नका लागि कडा र पीडादायी निर्णय लिइने जानकारी दिए । शनिबार अल अरेबिया टिभीलाई दिएको अन्तरवार्तामा अल–अदानले साउदी अरबले बजेट खर्चमा भारी कटौ...

साउदी अरबले कोर्राको सजाय पछि बच्चाको फाँसीमा पनि लगायो रोक access_timeबैशाख १५, २०७७

साउदी अरबमा अब  बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध ...

साउदी अरबमा अब कोर्रा हान्न नपाइने access_timeबैशाख १४, २०७७

साउदी अरबमा अब कोर्रा हानेर सजाय दिन नपाइने भएको छ । एक कानूनी दस्तावेजलाई आधार मानेर यस्तो बताइएको हो । साउदी अरबको सर्वोच्च अदालतले आफ्नो निर्देशनमा यसको साटो या त जेल सजाय तोकिने वा जरिवाना तिर्नुपर्ने बताएको छ । यो निर्देशनलाई साउदी राजा सलमान, उनका छो...

साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू access_timeचैत ९, २०७६

साउदी अरबका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यस् लगाउने घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ । यस्तै, छिमेकी देश संयुक्त अरब इमिरेट्सले आफ्ना सबै यात्री र ट्रान्जिट फ्लाइट...

साउदी अरबका राजा सलमानका भाइ, भतिजोसमेत शाही परिवारका ३ सदस्य हिरासतमा access_timeफागुन २६, २०७६

साउदी अरबमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ । यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन् । रोयल गार्डले तीनजनालाई नै उनीहरुको घरबाट पक्राउ गरेको ह...

साउदी अरबमा भारी हिमपात, पर्यटकको भीड बढ्यो access_timeपुस २८, २०७६

साउदी अरबको उत्तरी भाग ताबुकमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ । अरब न्यूजका अनुसार हिउँले जबल अल–लावज, अल–दाहेर र अल्कान पर्वत ढाकिएको छ । अरबको यो उत्तरी भाग पर्यटकबीच निकै लोकप्रिय छ । यो इलाकामा अत्यधिक ट्राफिक हुने भएकाले सरकारले यहाँको...

साउदी अरबमा अभद्र पहिरन लगाएको र उत्पीडनको आरोपमा २ सय बढी पक्राउ access_timeपुस १५, २०७६

साउदी अरबमा सामाजिक शिष्टता भंग गरेको आरोपमा २ सय बढीलाई पक्राउ गरिएको छ । अति रुढीवादी यो देशमा सामाजिक नीति नियम खुकुलो बनाएपछि पक्राउ गरिएको यो पहिलो घटना हो । १ सय २० पुरुष र केही महिलालाई एक हप्ताको बीचमा पक्राउ गरिएको छ । पुलिसका अनुसार उनीहरुलाई स...

साउदीबाट फर्किने बेला सुविधा दिनै आनाकानी, नेपालीको व्यवहार पनि कानुनविपरीत access_timeपुस १५, २०७६

साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा ...

ज्याकेटमा देखिए साउदी युवराज मोहम्मद बिन–सलमान, छायो तस्बिर access_timeमंसिर ९, २०७६

साउदी अरबका युवराज मोहम्मद बिन सलमान एक विशेष कारणसहित सोशल मिडियामा चर्चित भइरहेका छन् । रियादमा फर्मूला ई रेसको एक कार्यक्रममा उनले एक ज्याकेट लगाएका थिए, यसैका कारण उनी चर्चामा छन् । उनले लगाएको ज्याकेट ब्रिटिश ब्रान्डको थियो । उक्त ब्रान्डले ट्वीटरमा अरबीमा ए...

साउदीका युवराज र अमेरिकी नायिकाबीच के चलिरहेको छ ? access_timeकात्तिक १४, २०७६

संसारका शक्तिशाली नेतामध्ये एक मानिने साउदी युवराज मोहम्मद बिन सलमान र अमेरिकी अभिनेत्री लिन्डसे लोहानको सम्बन्धको चर्चा चुलिएको छ । केही दिन अघि ‘पेज सिक्स’ ले एक रिपोर्ट सार्वजनिक गर्दै दुबै एकअर्कासँग नजिकिएको दाबी गरेको छ । रिपोर्टका अनुसार साउदी ...

जमाल खग्गोसीको हत्याको जिम्मेवारी लिन्छुः साउदी युवराज मोहम्मद बिन सलमान access_timeअसोज १०, २०७६

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सार्वजनिक रुपमा पत्रकार जमाल खग्गोसीको हत्याको जिम्मेवारी लिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मोहम्मद बिन सलमानले गत वर्ष साउदी एजेन्टद्वारा गरिएको खग्गोसीको हत्या आफू हुँदा नै गरिएको हुँदा हत्याको जिम्मेवारी आफैंले लिने ब...

साउदी अरबमा हमलाः अमेरिकाले आफ्नो तेलको भण्डार जमिन मुनी किन राखेको छ ? access_timeअसोज २, २०७६

बीबीसी अमेरिकाको टेक्सस र लुइजियानाको तटको सतहबाट करिब एक किलोमिटर मुनी नुनका गुफा छन् जसमा उसले आफ्नो आपत्कालीन  समयका लागि अत्यधिक खजाना राख्छ – अर्थात्, लाखौं ब्यारल तेल । कच्चा तेल यहाँ ल्याइन्छ र त्यसलाई वर्षौं वर्षसम्मका लागि सतर्कतापूर्वक संरक्षित...