केन्द्रीय संस्करण

sanjaya gautam

काँग्रेस सांसद सञ्जय गौतम- ‘पर्यटन उद्योग कोमामा गयो, लकडाउनको समयको कर छुट गराऔं’ (भिडियो) access_timeजेठ २४, २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले पर्यटन उद्योगहरुको लकडाउन समयको कर छुट गर्न माग गरेका छन् ।  शनिवार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद गौतमले कोरोना संक्रमणपछि पर्यटन उद्योगमा कोमामा गएकोले यसलाई पूनर्ज...