केन्द्रीय संस्करण

salman khan

बिग बसको लञ्चिङमा फोटोग्राफरमाथि भड्किए सलमान खानः भने, ‘ममाथि प्रतिबन्ध नै लगाउ’ access_timeअसोज ७, २०७६

विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरस...

सलमान खानको ‘दबंग थ्री’ ले पायो ऋतिक रोशन र अक्षय कुमारको साथ access_timeअसोज ५, २०७६

सलमान खानको ‘दबंग थ्री’ बारे निकै रोचक खबर आइरहेको छ । यसैवर्ष डिसेम्बरमा सिनेमाघरमा सबैका प्रिय चुलबुल पाण्डे तहल्का मच्चाउनका लागि तयार छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा ...

किसिङ सीनको बहानामा निर्देशकले गरे दुर्व्यवहारः जरिन खान access_timeभदौ ३१, २०७६

बलिउडमा अहिलेसम्म थुप्रै नायिकाले कास्टिङ काउचबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । सलमान खानसँग फिल्म ‘वीर’  मा अभिनय गरेकी जरिन खानले हालै एक अन्तरवार्तामा कास्टिङ काउचबारे बताएकी छिन् । एकपटक उनलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्स...

सन् २०२० हुनेछ अक्षय कुमारको नामः आमिर, सलमान खानलाई दिनेछन् टक्कर access_timeभदौ २४, २०७६

बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमारले सन् २०१९ लाई आफ्नो नाममा पारेपछि अब सन् २०२० मा पनि धमाकेदार इन्ट्री गर्ने तयारीमाछन् । सन् २०१९ मा मिशन मंगल, केसरीको सफलतापछि बक्स अफिसमा कब्जा जमाउने अक्षय कुमारले सन् २०२० लाई पनि आफ्नो नाममा गर्ने लगभग घोषणा गरेका छन् । यस...

मिका सिंहका कारण सलमानले रद्द गरे क्यानडा र अमेरिकाको भ्रमण access_timeभदौ २३, २०७६

बलिउड नायक सलमान खान यो महिनाको सुरुवातमा क्यानडा र अमेरिकाको केही शहरमा टुर गर्ने योजनामा थिए । यतिबेला उनी आफ्ना प्रशंसकहरुसँग केही सेसन्स गर्ने तयारीमा थिए र उक्त कार्यक्रममा एउटा विशेष भेट पनि हुने कार्यक्रम निश्चित थियो । तर अब सलमानले उक्त भ्रमण रद्द गरेको घोषण...

अर्को वर्षको इदमा सलमानको दोहोरो भूमिका रहेको कमेडी फिल्म रिलिज हुने ? access_timeभदौ १८, २०७६

संजय लिला भंसालीले हालै सलमान खानसँग मिलेर ‘इंशाल्लाह’ बनाउने घोषणा गरेका थिए । यससँगै सन् २०२० को इदमा सलमानको कुन चाँही फिल्म रिलिज हुँदै छ भनेर प्रशंसकबीच विभिन्न चर्चा परिचर्चा भइरहेको छ । स्मरण रहोस्, सलमानले पछिल्ला केही वर्षदेखि हरेक इदमा आफ्नो ...

जब सलमान खानले आफैंले आफैंलाई कोर्रा हान्न थाले (भिडियो) access_timeभदौ १४, २०७६

बलिउड नायक सलमान खान आफ्ना रोचक भिडियो सोसल मिडियामा सेयर गरिरहन्छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन् र यसैबीच उनले एउटा रोचक भिडियो सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा सलमानले  आफूले आफैंलाई कोर्रा हान...

रानू मण्डलबारे चर्चा बटुलिरहेका यी खबर हुन् झुटा access_timeभदौ १४, २०७६

रानाघाट स्टेशनको कुनामा बसेर गीत गाउने रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । लता मंगेशकरको गीत गाइरहेको रानूको एउटा भिडियो यसरी भाइरल भयो कि उनी रातारात स्टार बनिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश र...

जब सलमानले भनेका थिए, ‘मैले बाजिगर नछोडेको भए शाहरुखको मन्नत बंगला हुने थिएन’ access_timeभदौ १३, २०७६

फिल्म इंशाअल्लाहका लागि संजय लीला भंसाली र सलमान खान लामो समयदेखि एक साथ काम गर्ने तयारीमा थिए तर हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमान खानले फिल्मबाट हट्ने निर्णय गरेका छन् । सलमानको साटो कोही अन्य कलाकारको इन्ट्रि हुने अनुमान पनि गरिएको छ । तर सलमानले कुनै ठू...

यसकारण यी नायकले सलमानको छातीमा लात हान्न सकेनन् access_timeभदौ १२, २०७६

प्रभुदेवाको निर्देशनमा बनिरहेको फिल्म ‘दबंग थ्री’ बाट सलमान खान र सोनाक्षी सिन्हा चुलबुल पाण्डे र रज्जोको रुपमा सात वर्षपछि पुनः एकसाथ देखिँदैछन् । यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् । केही दिन अघि उनले एक तस्बिर सेयर गरेका थिए जसमा उनी ...

के सलमानले रानूलाई दिए ५५ लाखको घर ? access_timeभदौ ११, २०७६

सोसल मिडियामा सक्रिय हुनेहरुलाई पक्कै पनि रानू मण्डल को हुन् थाहा होला । लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात इन्टरनेट सेन्सेसन बनेकी रानूको जीवनले यस्तो मोड लिएको छ कि उनको संसार नै बदलिएको छ । संगीत निर्देशक हिमेश रेशमि...

सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु access_timeभदौ ९, २०७६

संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक स...

रानाघाट स्टेशनमा गीत गाएर गुजारा गर्ने रानूको सलमान खानसँग सम्बन्ध, यत्तिकै हिमेशले दिएनन् मौका access_timeभदौ ८, २०७६

हिमेश रेशमियाले इन्टरनेट सनसनी रानू मण्डललाई बलिउडमा मौका दिएका छन् । रानूको हिमेशसँग रेकर्ड गरेको भिडियो केही दिनअघि भाइरल भएको रानू मण्डलको रेलवे प्लेटफर्ममा गाएको गीत ‘एक प्यारका नगमा हे’ गाइरहेको भिडियोभन्दा बढी चर्चित भएको छ । बलिउडमा जो कोहीको ...

.... नभए लाग्नेछ सलमान खानमाथि प्रतिबन्ध ! access_timeभदौ ४, २०७६

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम गरे उनीमाथि पनि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको हो ।   मिका सिंहमाथि पाकिस्तानमा गएर प्रस्तुती दि...

जरिन खानको खुलासा, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ’ तर... access_timeभदौ १, २०७६

बलिउड फिल्म वीरबाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री जरिन खानले बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् । जरिन खानले सलमान खान...