केन्द्रीय संस्करण

rastriya banijya bank

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ access_timeभदौ २, २०७६

काठमाडौं– राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९अनुष्का श्रेष्ठलाई सोमबार ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।  राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधि...