केन्द्रीय संस्करण

rambahadur thapa

लागूऔषध कोरोना जस्तै संक्रामक रोग हो : गृहमन्त्री access_timeअसार २३, २०७७

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएको बताएका छन् ।  नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले कोरोना जस्तै संक्रामक रोगको रुपमा ल...

कैलाली बलात्कार घटनाबारे प्रधामन्त्रीको गम्भीर चासो, मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीलाई निर्देशन access_timeअसार ३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे...

सीमा क्षेत्रका ५ सय स्थानमा बिओपी स्थापना गर्दैछौं : गृहमन्त्री थापा access_timeजेठ २७, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा ५ सय स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने लक्ष्यअनुरुप कामलाई तिब्रता दिइएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत शीर्षकहरुमा भएको छलफलका क्रममा उठेका प्रश्नहरु...

रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइन्छः गृहमन्त्री थापा access_timeजेठ १८, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आज गृह मन्त्रालयमा रुकुम पश्चिमको  घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघ–संस्थाका प्रति...