केन्द्रीय संस्करण

police

प्रहरी आचरण विपरित काम गर्ने असई निलम्बनमा access_timeसाउन २३, २०७७

काठमाडौँ । आचरण विपरित काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले एकजना प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुर दरबन्दी भएका सुरेश सहनी निलम्बनमा परेका हुन् ।  सहनीको व्यक्तिगत व्यवहार तथा आचरण नेपाल प्रहरीको ...

शंकास्पद ‘सुन अप्रेशन’ : दरबारमार्गका डीएसपी रन्जन दाहाल हटाइए access_timeसाउन १५, २०७७

काठमाडौँ । महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई हटाइएको छ । मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यवसायीकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो । दाहालको राष्ट्रिय प्रहरी...

प्रहरी हेडक्वार्टरमा थप २३ जनालाई कोरोना संक्रमण access_timeसाउन १३, २०७७

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि चार जनालाई संक्रमण देखिएको थियो ।  उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप २३ जनामा संक्रमण देखिएको प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतले ...

प्रहरीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल access_timeसाउन ७, २०७७

पोखरा । सरकारले कोरोना संक्रमण कम भएको भन्दै लकडाउन खोलेको दिन नै स्याङ्जा जिल्ला प्रहरी कार्यालयलाई भने शिल गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालयलाई शिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला...

प्रदेश २ मा दुई प्रहरी सहायक निरीक्षकसहित ३ जना निलम्बित access_timeअसार १२, २०७७

जनकपुर । प्रदेश २ मा २ प्रहरी सहायक निरीक्षकसहित ३ जनालाई निलम्बित गरिएको छ । कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै २ प्रहरी सहायक निरीक्षक र १ प्रहरी जवान कारवाहीमा परेका हुन् । भ्रष्टचार विरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहर...

प्रहरी निरीक्षक राय निलम्बित access_timeअसार ७, २०७७

हेटौंडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती  प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।  &nbs...

घाइते प्रहरीको मृत्यु access_timeअसार ७, २०७७

दाङ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।  इलाका प्रहरी का...

औँला काटिएका प्रहरी काठमाडौँ रिफर access_timeअसार ६, २०७७

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई  काठमाडौँ सिफारिश गरिएको छ ।  आज बिहान प्रशिक्षकले मोटरसाइकल ...

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा हवाई फायर access_timeजेठ २५, २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि  जवाफमा प्रहरीले हवाई फायर गरेको छ ।  स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी...

सङ्कटमा विद्यालय भयो प्रहरीको सारथी access_timeजेठ २५, २०७७

– रमेश गिरी भक्तपुर । कोभिड–१९ नियन्त्रणमा सडकदेखि विभिन्न ठाउँमा अग्रभागमा खटिने प्रहरीलाई यसको सङ्क्रमणबाट जोगाउन विद्यालयलाई अस्थायी ब्यारेक बनाइएको छ ।  विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नेपालमा दिनानुदिन बढ्दै गए...

लकडाउनमा व्यापारी कुटेपछि २ प्रहरी जवानमाथि कार्वाही access_timeजेठ २२, २०७७

जनकपुर । जनकपुरको जानकी मन्दिरबाट जनकचोक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक  श्याम चौधरीलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । भिडियो भाइरल भएपछि अहिले जनकपुर क्षेत्रमा प्रहरीको सो ज्यादतीको चौतर्फी विरोध भैरहेको छ । ...

प्रहरीद्वारा घाटबाटै शव नियन्त्रण access_timeजेठ २१, २०७७

रौतहट । रौतहट प्रहरीले जलाउनै लागेको एकजना महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका– १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षीय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो ।  विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोल...

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए access_timeजेठ १७, २०७७

सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्य...

कपिलवस्तु प्रहरीचौकीमा तालाबन्दी access_timeजेठ १, २०७७

कपिलवस्तु । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट क...

२० वर्षीया युवतीले लगाइन् पुलिस अधिकारीमाथि सामूहिक बलात्कारको आरोप access_timeफागुन ४, २०७६

भारतको गोखरपुरमा २० वर्षीया एक युवतीले दुई पुलिस अधिकारीमाथि आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार र कुटपिट गरेको आरोप लगाएकी छिन् । पुलिसले घटना दर्ता गरेको छ तर पुलिसका अनुसार पहिलो पटक यो घटना ‘नक्कली’ लागिरहेको छ । पीडित महिला अहिले गोरखपुरक...

प्रहरी वृत्त महाराजगन्जले पायो अत्याधुनिक भवन, आईजीपीद्वारा उद्घाटन access_timeअसोज १४, २०७६

काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।  प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पा...