केन्द्रीय संस्करण

plane crash

इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए हज्जारौं प्रदर्शनकारी access_timeपुस २७, २०७६

इरानको राजधानी तेहरानको सडकमा हज्जारौं मानिस प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारी ती अधिकारीसँग रिसाइरहेका छन् जसले युक्रेनको यात्रुवाहक विमानमा आफूले क्षती नपुर्‍याएको भनी दाबी गरिरहेका थिए ।   यी अधिकारीविरुद्ध तेहरानका दुई विश्वविद्यालय बाहिर प्रदर्...

इरानले कसरी गर्‍यो यति ठूलो गल्ती ? माग्यो माफी access_timeपुस २७, २०७६

इरानी सेनाले गत बुधबार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिबार स्विकार गरेको छ । उक्त विमानमा १ सय ७६ व्यक्ति सवार थिए । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्ला...

‘इरानी मिसाइलले युक्रेनको यात्री विमान खसालेको थियो, यो कुराको प्रमाण छ’ access_timeपुस २५, २०७६

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसमेत पश्चिमी देशका थुप्रै नेताले इरानी मिसाइलले  युक्रेनको यात्रीवाहक विमानलाई गल्तीपूर्वक खसालेको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । क्यानडा र ब्रिटेनका नेताले विमान दुर्घटनाको पूर्ण अनुसन्धानको माग गरेका छन् । बुधबार युक्र...

इरानी वायुसेनाले गल्तीपूर्वक युक्रेनी विमानमाथि आक्रमण गरेको हुनसक्ने दाबी access_timeपुस २४, २०७६

१ सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको विमान इरानमा बुधबार बिहानै दुर्घटनाग्रस्त भएको थियो । तेहरानस्थित युक्रेनको राजदूतावासले इन्जिनमा समस्या आएपछि विमान दुर्घटना भएको र दुर्घटना आतङ्कवादसँग सम्बन्धित रहेको नपाइएको बताएपनि आफूहरु सो कुरामा विश्वस्...

कजाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या १४ पुग्यो access_timeपुस ११, २०७६

एजेन्सी । ९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । अहिलेस...

टाइटानिककी गायिका सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु ? यस्तो छ वास्तविकता access_timeमंसिर ३, २०७६

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भ...