केन्द्रीय संस्करण

oscar award

गरिबीमा आधारित १ अर्ब ३० करोडमा बनेको ‘प्यारासाइट’: संसारभरी १९ अर्ब कमायो, चार ओस्कार पनि जित्यो access_timeमाघ २८, २०७६

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड आफ्नो पोल्टोमा पार्‍यो । ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको फिल्म हो । १ अर्ब ३० करोडमा बनेको यो फिल्मले थुप्रै ठूला फिल्मलाई प...

ओस्कारका आकर्षणः उत्कृष्ट पहिरनमा देखिएका सेलिब्रिटी access_timeमाघ २७, २०७६

आइतबार अपरान्ह एकेडेमी अवार्डको रेड कार्पेटलाई पानीले निथ्रुक्कै भिजाएपनि यहाँ उपस्थित सेलिब्रिटी भने निकै चम्किए । रेने जेलवेगर र चार्ली थेरोनले कालो र सेतो गाउनमा आफ्नो उपस्थिती जनाए । उनीहरुसँगै स्कार्लेट जोनसन र मार्गोट रोबीको गाउन पनि चर्चाको केन्द्रमा रह्यो ...

बराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जित्यो बेस्ट डकुमेन्ट्रीको उपाधि access_timeमाघ २७, २०७६

९२ औं एकेडेमी अवार्ड सुरु भइसकेको छ । यस वर्ष लरा डर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सह–अभिनेत्रीको उपाधि आफ्नो पोल्टोमा पारिन् । उत्कृष्ट डमुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ल...

ओस्कर अवार्डका ती ८ कुरा जुन तपाईंले जान्नैपर्छ access_timeमाघ २७, २०७६

ओस्कर अवार्डलाई सिनेमाको संसारकै सबैभन्दा ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ । जोकरले ओस्कर अवार्डका लागि सबैभन्दा धेरै ११ विधामा मनोनयन पायो । ‘द आयरिशम्यान’, ‘१९१७’ र ‘वन्स अपन अ टाइम इन हलिउड’... यी त्यस्ता फिल्म हुन् जसलाई...

ओस्कर २०२०ः २४ क्यारेटको सुनको कलम, १२ दिनको क्रुज यात्रा, मनोनितले पाउनेछन् २ करोड बढीको उपहार access_timeमाघ २४, २०७६

९ फेब्रुअरीमा डल्बी थिएटरमा हुन लागेको २०२० को ओस्कर अवार्ड कार्यक्रमका यसपटकका मनोनितको गुडी ब्याग निकै विशेष हुने भएको छ । सधैं झैं ओस्करमा मनोनित हुनेहरुलाई यो गुडी ब्याग अवार्ड नाइट हुनु अघि नै दिइनेछ । यो गुडी ब्याग मनोनितलाई ओस्कर वीकको क्रममा दिने गरिन्छ । जो...

ओस्करमा मनोनित ‘जोकर’ फिल्मका नायकको ओठको दागमा टिभी प्रस्तोताले खिल्ली उडाइन्, आलोचनापछि मागिन् माफी access_timeमाघ ३, २०७६

अमेरिकी टिभी प्रस्तोता वेन्डी विलियम्सले आफ्नो कार्यक्रममा जोकिन फिनिक्सको ओठको मजाक उडाएकी छिन् । यद्यपि, अत्यधिक आलोचनापछि आफ्नो अभिव्यक्तिका लागि ट्वीटरमा माफी पनि मागेकी छिन् । यस्तै, क्लेफ्ट लिप एण्ड पेलेट असोसिएसनले माफीमात्रै अपुग भएको बताए । जोकिन उत्कृष्ट नायक विधाम...

ओस्कर अवार्डमा जोकर फिल्म सर्वाधिक ११ विधामा मनोनित access_timeपुस २९, २०७६

यस वर्षको ओस्कर अवार्डका लागि मनोनयनको घोषणा गरिएको छ । फिल्म जोकरले सर्वाधिक ११ विधामा मनोनित भएको छ । जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायकका साथै अन्य आठ विधामा मनोनित भएको छ । द आयरिशम्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउडले १०–१० विधा...