केन्द्रीय संस्करण

muscle

यसरी काम गर्दो रहेछ हाम्रो शरीरको मांसपेशीले ! access_timeपुस २७, २०७६

  हामीले शरीरिक अभ्यास गर्‍यो भने मासु ठुलो हुन्छ  र राम्रो गरी बढ्छ । हड्डीमा टाँसिएर रहेका मांसपेशीहरुकै कारण हाम्रो शरीर चल्न सकेको हो । तर यो कुनै निश्चित मासुहरुले मात्रै नभई मासुहरुको समुहको कारण मात्र चल्न सकेको हो । मासुका तन्तुहरुको ...