केन्द्रीय संस्करण

ministry of home

गृह मन्त्रालयका प्रवक्ता फेरिए access_timeसाउन १९, २०७७

काठमाडौं । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो । ...

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय access_timeअसार १, २०७७

काठमाडौं । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइ...

तरकारी ढुवानी रोक्ने कार्य सिडिओ र प्रहरीले गरेको होइन- गृह मन्त्रालय access_timeजेठ २१, २०७७

काठमाडौं– कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा जिल्ला प्रशासन अथवा प्रहरीले रोक नलगाएको गृह मन्त्रालयले दावी गरेको छ । कपिलवस्तु, धादिङ, कास्की लगायतका जिल्लामा तरकारी लगायत कृषि उपज एक ठाउँबाट अर्को ठाउँमा लग्दा प्रहरी प्रशासनबाट रोकटोक भएपछि सरकारको निकै आल...