केन्द्रीय संस्करण

marriage

यी ९ तस्बिरमा हेर्नुहोस् बाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा access_timeसाउन ४, २०७७

बलिउड नायिका प्रियंका चोपडाले शनिबार (१८ जुलाई) मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् । उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा ...

अभिषेक बच्चनसँग ऐश्वर्या रायले विवाह गर्दा सलमान खानले यस्तो भनेका थिए access_timeजेठ २१, २०७७

ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् । सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहो...

लकडाउनका कारण गुजरातमा मात्रै ३० हजार बिवाह स्थगित access_timeजेठ १४, २०७७

एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् ।  कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो ।  पछिल्लो दुई...

लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह access_timeजेठ ११, २०७७

बेङ्लोर । बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो ।  कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो...

नेहा–आदित्यको विवाहको ४ दिनअघि उदित नारायणको चकित पारिदिने खुलासा access_timeमाघ २८, २०७६

भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो । इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आ...

सोनी टिभीले भिडियो जारी गर्दै भन्यो, ‘भ्यालेनटाइन्स डेमा आदित्य र नेहाको विवाह हुँदै’ access_timeमाघ २२, २०७६

निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ । यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी ...

ज्वालामुखीलाई पृष्ठभूमि बनाएर यी जोडीले फिलिपिन्समा गरे विवाह access_timeपुस २८, २०७६

फिलिपिन्समा आइतबार ज्वालामुखी बिस्फोट हुँदासमेत एक जोडीले आफ्नो विवाहलाई निरन्तरता दिए । चिनो र क्याट भाफ्लोरले ताल ज्वालामुखीबाट १६ किलोमिटर टाढा अवस्थित विवाह स्थलमा लगनगाँठो कसे । उनीहरुको विवाहको तस्बिर कैद गरिरहेका फोटोग्राफर र्‍यानडोल्फ इभानले आकाश माथि...

प्रियंका–निकले विवाह स्थलका लागि खर्च गरेका थिए तीन करोडः होटलले भन्यो, ‘तीन महिनाको आम्दानी चार दिनमा’ access_timeपुस ३, २०७६

इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छ...

ऋचा शर्माले विवाहको तस्बिर पोष्ट गर्दै भनिन्, ‘यहाँहरुको अथाह माया अनि आशिर्वाद यसरी नै मिलोस्’ access_timeमंसिर २२, २०७६

अभिनेत्री ऋचा शर्माले शनिबार आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।   लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग उनको विवाह भएको हो ।  दिपेक्ष लबिम मलका म्यानेजर हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फि...

नायिका काजल अग्रवाल आमा बुवाले रोजेको युवकसँग विवाह गर्दै access_timeकात्तिक १८, २०७६

दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दैछिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी ‘अरेन्ज म्यारिज’ गर्दैछिन् । अर्थात्, उनले आमा–बुवाले छानेको युवकसँग ...

रणबीरसँग २२ जनवरीमा विवाह ! कार्डबारे सोध्दा हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ access_timeकात्तिक ६, २०७६

सोसल मिडियामा रणबीर कपुर र आलिया भट्टको विवाहको कार्ड अत्यधिक भाइरल भइरहेको छ । आलियासँग जब यसबारे प्रश्न सोधियो तब उनले मज्जाले हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ आलिया र रणबीर लामो समयदेखि धेरैजसो सँगै देखिँदै आएका छन् ।    ...

रणबीर–आलियाको विवाहको कार्ड बाँडिएपछि... access_timeकात्तिक ५, २०७६

इन्टरनेटमा कहिले के भाइरल हुन्छ त्यो भन्न सकिँदैन । ताजा मामला रणबीर कपुर र आलिया भट्टसँग जोडिएको छ । दुबैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा भइरहेको छ । भारतका विभिन्न मिडियाले त उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी दिएको छ । यसैबीच सोसल मिडियाम...

टेनिस स्टार नडालले गरे विवाह, जिशासँग १४ वर्षदेखि प्रेममा थिए access_timeकात्तिक ४, २०७६

स्पेनका टेनिस खेलाडी राफेल नडालले आफ्नो १४ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनले शनिबार प्रेमिका जिशा पेरेलोसँग मलोरकामा विवाह गरेका छन् । नडालले गत वर्ष जिशासँग इन्गेजमेन्ट गरेका थिए । त्यति नै बेला टेनिस स्टारले जिशालाई विवाहका लागि प्रस्ताव पनि ...

कपिल विवाहपछि यस्ता कुराबाट टाढा छन्, भारतीले गरिन् खुलासा access_timeभदौ ३०, २०७६

कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहपछि कपिलको जीवनमा भारी परिवार्तन आएको छ । कपिल शर्मा शोमा पनि थुप्रै पाहुनाले सो कुरा बताएका छन् । अब कपिलकी साथी भारती सिंहले पनि कपिल शर्माले विवाहपछि केही कुराबाट निकै टाढा रहेको खुलास...

प्रेमिकाहरुको मन नदुखोस् भनेर एउटै मण्डपमा दुईजनासँग गरे विवाह, दाइजो पनि दिए access_timeभदौ १४, २०७६

इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ । मुश्लिम बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग ...