केन्द्रीय संस्करण

lockdown

लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम बढ्यो access_timeसाउन ७, २०७७

काठमाडौं । सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ ।  सर्वसाधारण मानिस पनि बाहिर निस्किपछि बजारमा चहलपहल सुरु भएको...

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय access_timeसाउन ६, २०७७

काठमाडौं । सरकारले आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लक डाउन खुले...

राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन लकडाउन घोषणा access_timeसाउन ६, २०७७

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले बुधबारदेखि अनिश्चितकालिन लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यू भएपछि बुधबारदेखि नगरपालिकाले पूर्णरुपमा अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार राजविराज नगरपालिकाले एक विज्ञप्ति जारी...

मेलबर्नमा पुनः लकडाउन, ५० लाखलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध access_timeअसार २५, २०७७

अष्ट्रेलियाको सबैभन्दा दोस्रो ठूलो शहर मेलबर्नमा कोरोना संक्रमणको वृद्धिका कारण दोस्रो पटक लकडाउन लागू गरिएको छ । नयाँ आदेश अनुसार करिब ५० लाख मेलबर्नबासीलाई आफ्नो घरबाट बाहिर निस्कने अनुमती छैन । यद्यपि, अत्यावश्यक सेवाका लागि घरबाट बाहिर निस्कन भने दिइनेछ । स्...

बेइजिङ नजिकैको आङसिन काउन्टीमा लकडाउन access_timeअसार १४, २०७७

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ ।  चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीन...

लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्, अस्पताल भर्ना access_timeअसार ३, २०७७

लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा ...

बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने बढे access_timeअसार २, २०७७

–सञ्चिता घिमिरे काठमाडौं । सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै तिलगङ्गा आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्न थालेको छ । गत सातासम्म दैनिक १५० जनाको हाराहारीमा अस्पताल आउने गरेकामा यो सङ्ख्या अहिले २५० पुगेको छ । बन्दाबन्दीले यातायात साधनको अभावमा धेरै जना...

दिल्लीमा लकडाउन नबढाइने access_timeअसार १, २०७७

एजेन्सी । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताएका हुन् ।  ‘आम नागरिकलाई लकडाउनले मर्कामा...

तयारीबिना खुलाइएको लकडाउन महँगो पर्नसक्छ access_timeजेठ ३२, २०७७

सङ्कटमा नै व्यक्तिको पहिचान एवं योग्यताको वास्तविक परीक्षण हुन्छ । सङ्कटमा नै व्यक्ति, संस्था, कर्मचारीतन्त्र, सरकार र नेताको व्यवस्थापकीय क्षमताको परिचय पाइने हो । सामान्य अवस्थामा त धेरै कुरा आफ्नो लयमा चलिरहेको नै हुन्छ । कुनै पनि राष्ट्र राजनीतिक दर्शनका आधारमा राजनेताले ...

अनलक १.०ः काममा फर्कन हामी किन यति डराइरहेछौं ? access_timeजेठ ३०, २०७७

घरभित्रै बस्ने आदेश फिर्ता लिन थालिएको छ र हामीमध्ये कति त काममा फर्कन पनि थालिसक्यौं होला । नेपालमा बिहिबारदेखि आर्थिक गतिविधि पुनः सुचारु हुन थालेको छ । तर सामान्य दिनचर्या पुनः सुरु गर्न हामी किन डराइरहेका छौं ? जब हामीलाई पहिलो पटक आफ्नो घरमा मात्रै सिमि...

काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो access_timeजेठ ३०, २०७७

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।  काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ...

उपत्यकामा सवारी साधनको चाप, तेल खपतमा वृद्धि access_timeजेठ २७, २०७७

काठमाडौं । जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरी...

लकडाउनमा मैले त्यो गरेँ, जुन कहिल्यै गरिनँ access_timeजेठ २७, २०७७

लकडाउनमा यस्ता थुप्रै कुरा भएका होलान् जुन तपाईंले कसैलाई भन्न सकिरहनुभएको छैन होला । बीबीसीले केही हप्ता अघि मानिसहरुलाई उनीहरुको लकडाउनको कन्फेशन पठाउन आग्रह गरेको थियो । घरमा बन्द भएका कारण हामी सबैले केही न केही छोड्नु परेको छ । तपाईंका केही नयाँ गिल्ट सि...

अमेरिकाको कोरोना महामारीको इपिसेन्टर न्यूयोर्क खुल्यो access_timeजेठ २६, २०७७

एजेन्सी । अमेरिकाको न्युयोर्क शहर लकडाउनपछि आज फेरि दोश्रोपटक(अमेरिकी समयअनुसार) खुल्दैछ । अमेरिकाको यो शहर कोराना महामारीको इपिसेन्टर हो । न्युओर्कमा मात्र २१ हजार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने २ लाखभन्दा बढी संक्रमित भएका छन् । यो राज्यमा ४ लाख भन्दा बढी...

लकडाउनले के मुसालाई रिसाहा बनाइदिएको हो ? access_timeजेठ २६, २०७७

कोरोनाभाइरस लकडाउनका कारण रेष्टुरेन्ट बन्द छन् र मानिसहरु घरभित्र बस्न बाध्य छन् । यसका कारण विभिन्न प्रकारका परिवर्तन देख्न पाइएको छ । यीमध्ये दुई परिवर्तन यस्ता छन् –एक त मुसाले आफ्नो खानाको नयाँ स्रोतको खोजी गर्न सुरु गरेको छ र अर्को उनीहरुको व्यवहारमा परिवर्तन आएक...

पाकिस्तानमा सोमबारबाट लकडाउन खुल्ने access_timeजेठ २४, २०७७

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनुभएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएक...

बाँकेमा लकडाउनमा थप कडाइ access_timeजेठ २४, २०७७

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दीलाई पुनः कडाइ गरेको छ । बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधि...

लकडाउन उलङ्घन गर्ने व्यवसायीहरुको घोषणाः  भोलिबाट बजार खुल्ने access_timeजेठ २१, २०७७

काठमाडौं । लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।  बुधबार बसेको महासंघको बैठकले भोलि ...

बन्दाबन्दी, कृत्रिम अभाव र मूल्यवृद्धि access_timeजेठ २१, २०७७

–सञ्चिता घिमिरे काठमाडौं । बन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ ।   खाद्यान्नको कृत्रिम अभाव     सिर्जना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको ...

आज लकडाउनको ७२ औं दिनः काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो access_timeजेठ २१, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७२ दिन पुगेको छ । लकडाउन जारी भएपनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसह...

Page 1 of 4