केन्द्रीय संस्करण

kashmir

कश्मीरमा ड्राइभरमाथि चरमपन्थी हमला, दुईको मृत्यु access_timeकात्तिक ८, २०७६

भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ । श्रीनगरमा भएको बीबीसी संवाददाता रियाज मसरुरका अनुसार यी ट्रक ड्राइभर स्याउ लोड गर्न आएका  थिए । पछिल्लो दुई हप्तामा यस्तो प्रकारको यो तेस्रो हमला हो । अह...

भारत क्रुद्ध हुँदा पनि मलेशियाका प्रधानमन्त्रीले भने, ‘भारतले जम्मू कश्मीरमा आक्रमण गरेरै कब्जा गरेको हो’ access_timeकात्तिक ६, २०७६

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफू कश्मिरबारे बोलेको कुरामा अडिग रहेको बताएका छन् । महाथिर मोहम्मदले अघिल्लो महिना सेप्टेम्बर २४ मा संयुक्त राष्ट्र संघको आम–सभामा बोल्ने क्रममा ‘भारतले जम्मू कश्मीरमा आक्रमण गरेरै कब्जा गरेको’ टिप्पणी गरेका थ...

‘इमरानले संसारसामू भारतको वास्ताविक क्रुर अनुहार उजागर गरे’ access_timeअसोज १३, २०७६

संयुक्त राष्ट्र महासभामा ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको जवाफमा पाकिस्तानले पनि आफ्नो जवाफ दिएको छ जसमा भारतले  ‘कश्मीर मुद्दाबाट ध्यान भट्काउने कोसिस गरिरहेको’ आरोप लगाइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासभ...

नरेन्द्र मोदीको बयान निकै आक्रामक थियोः ट्रम्प access_timeअसोज ७, २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच सोमबार न्यूयोर्कमा भेट भएको छ । भेटअघि ट्रम्प र इमरान खानले पत्रकार सम्मेलनमा केही प्रश्नको जवाफ दिए । एक प्रश्नको जवाफमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भएको हाउडी मोदी कार्यक्रमम...

भारतसँग युद्ध सम्भव छ : पाकिस्तानी प्रधानमन्त्री खान access_timeभदौ २९, २०७६

पाकिस्तानको प्रधानमन्त्री बनेपछि इमरान खानले कयौं चुनौतिको सामना गर्नुपरेको छ । आर्थिक क्षेत्र असफल हुनबाट पाकिस्तान बल्लबल्ल जोगिएको छ । अझै पनि आर्थिक संकटको बादल पूरै हटेको छैन । अर्कोतर्फ भारतसँग हालैका दिनमा कश्मीरको विषयमा तनाव चरम स्थितीमा छ भने देशभित्रै पनि...

कश्मीरका जनताको पीडाः  सेनाले रड र केबलले कुटे, बिजुलीको झट्का दिए access_timeभदौ १३, २०७६

समिर हाशमी, बीबीसी संवैधानिक स्वायत्तता समाप्त गर्ने सरकारको निर्णयपछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलमाथि कुटपिट र प्रताडनको आरोप लागिरहेको छ । थुप्रै स्थानीयले बीबीसीसँगको कुराकानीमा उनीहरुलाई लट्ठी र केबलले कुटिएको र बिजुलीको झट्का दिइएको बताए । ...

पाकिस्तानले किन बारम्बार गरिरहेको छ युद्धको कुरा ? भारतकाे आयो यस्तो बयान access_timeभदौ १३, २०७६

जम्मू कश्मीरको संवैधानिक स्वायत्तता समाप्त गरिएपछि पाकिस्तानले भारतविरुद्ध आक्रामक बयान दिइरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले अक्टोबर नोभेम्बरमा भारतसँग युद्ध हुनसक्ने समेत भनेका थिए । यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुबै देश परमाणु हतियारले स...

मोदीले सुरु गरे, हामी अन्त्य गर्नेछौंः पाकिस्तान access_timeभदौ ११, २०७६

पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दैछ । यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्राविधि मन्त्री फवाद हुसैन चौधरीले गरेका हुन् । चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा भारतका लागि बन्द गर्ने बारे विचार गरिरहेको जानका...

नरेन्द्र मोदीले ऐतिहासिक गल्ती गरेः इमरान खान access_timeभदौ १०, २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामलामा राष्ट्रलाई सम्बोधन गरेका छन् । उनको सम्बोधनका मुख्य अंश बीबीसी हिन्दीले प्रकाशित गरेको छ जुन यसप्रकार छन्ः – आरएसएसले भारतलाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र भारतले पनि आरएसएसकै पक्ष लिएर कश्मीर मामलामा कुरा गर्न प...

यूएईमा मोदीलाई सर्वोच्च सम्मान दिएपछि पाकिस्तानमा कडा प्रतिक्रिया access_timeभदौ ८, २०७६

बीबीसी हिन्दी एकातर्फ पाकिस्तानका प्रधानमन्त्री इमरान खान कश्मीरको स्वयत्तता खोसिएकोमा संसारभरीका मुस्लिम देशलाई लामबद्ध गर्ने कोसिस गरिरहेको छन् भने अर्कोतर्फ मध्य–पूर्वको महत्वपूर्ण इस्लामिक देश संयुक्त अरब इमिरेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च ...