केन्द्रीय संस्करण

jennifer aniston

कोरोनाविरुद्ध लड्नमा यी नायिकाको साथः नग्न फोटो लिलामी हुँदै access_timeजेठ २२, २०७७

हलिउड नायिका जेनिफर एनिस्टनले कोरोनाभाइरसविरुद्धको जारी युद्धमा रकम जुटाउनका लागि आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् । जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् । नायिकाले तस्बिरको लिलामीमा...