केन्द्रीय संस्करण

janata bank

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग access_timeभदौ ४, २०७६

काठमाडौं– प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २ लाख सहयोग हस्तान्तरण गरिएको छ ।  जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्ड...