केन्द्रीय संस्करण

india china border dispute

सीमा विवाद : भारत र चीनका सैन्य अधिकारीबीच भएको छलफलमा के भयो ? access_timeजेठ २५, २०७७

भारत र चीनबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमाथि जारी विवाद सुल्झाउने उद्देश्यसहित शनिबार महत्त्वपूर्ण बैठक भएको छ । दुई देशका सैन्य अधिकारीहरुबीच यो बैठक लद्दाखको सीमा नजिक भएको हो । इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार बैठक शनिबार बिहान करिब ११...