केन्द्रीय संस्करण

imran khan

‘इमरानले संसारसामू भारतको वास्ताविक क्रुर अनुहार उजागर गरे’ access_timeअसोज १३, २०७६

संयुक्त राष्ट्र महासभामा ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको जवाफमा पाकिस्तानले पनि आफ्नो जवाफ दिएको छ जसमा भारतले  ‘कश्मीर मुद्दाबाट ध्यान भट्काउने कोसिस गरिरहेको’ आरोप लगाइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासभ...

नरेन्द्र मोदीको बयान निकै आक्रामक थियोः ट्रम्प access_timeअसोज ७, २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच सोमबार न्यूयोर्कमा भेट भएको छ । भेटअघि ट्रम्प र इमरान खानले पत्रकार सम्मेलनमा केही प्रश्नको जवाफ दिए । एक प्रश्नको जवाफमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भएको हाउडी मोदी कार्यक्रमम...

अमेरिकालाई साथ दिएर ठूलो गल्ती भयोः इमरान खान access_timeअसोज ७, २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले ९÷११ हमलापछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका छन् । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको पछिल्लो सरकारले आफूले पूरा गर्नै नसक्ने बचन दिन नहुने इमरानले बताएका छन् । सोमबार आयोजित काउन्सिल अफ फ...

भारतसँग युद्ध सम्भव छ : पाकिस्तानी प्रधानमन्त्री खान access_timeभदौ २९, २०७६

पाकिस्तानको प्रधानमन्त्री बनेपछि इमरान खानले कयौं चुनौतिको सामना गर्नुपरेको छ । आर्थिक क्षेत्र असफल हुनबाट पाकिस्तान बल्लबल्ल जोगिएको छ । अझै पनि आर्थिक संकटको बादल पूरै हटेको छैन । अर्कोतर्फ भारतसँग हालैका दिनमा कश्मीरको विषयमा तनाव चरम स्थितीमा छ भने देशभित्रै पनि...

पाकिस्तानले किन बारम्बार गरिरहेको छ युद्धको कुरा ? भारतकाे आयो यस्तो बयान access_timeभदौ १३, २०७६

जम्मू कश्मीरको संवैधानिक स्वायत्तता समाप्त गरिएपछि पाकिस्तानले भारतविरुद्ध आक्रामक बयान दिइरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले अक्टोबर नोभेम्बरमा भारतसँग युद्ध हुनसक्ने समेत भनेका थिए । यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुबै देश परमाणु हतियारले स...

मोदीले सुरु गरे, हामी अन्त्य गर्नेछौंः पाकिस्तान access_timeभदौ ११, २०७६

पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दैछ । यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्राविधि मन्त्री फवाद हुसैन चौधरीले गरेका हुन् । चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा भारतका लागि बन्द गर्ने बारे विचार गरिरहेको जानका...

नरेन्द्र मोदीले ऐतिहासिक गल्ती गरेः इमरान खान access_timeभदौ १०, २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामलामा राष्ट्रलाई सम्बोधन गरेका छन् । उनको सम्बोधनका मुख्य अंश बीबीसी हिन्दीले प्रकाशित गरेको छ जुन यसप्रकार छन्ः – आरएसएसले भारतलाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र भारतले पनि आरएसएसकै पक्ष लिएर कश्मीर मामलामा कुरा गर्न प...

‘भारतले ट्रम्पको कुरा मान्नै पर्छ भन्ने छैन’ access_timeभदौ ५, २०७६

सलमान राव, बीबीसी के अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको कानमा जसले जे भरिदिन्छ त्यही कुरा दोहोराउने गर्छन् ? सुन्दा अचम्म लाग्ला तर भारतको कुटनीतिक विशेषज्ञ र सामरिक विश्लेषकबीच यही कुरामा बहस सुरु भएको छ । ताजा घटना त्यतिबेलाको हो जब रोमानियाका राष्ट्रपति...

ट्रम्प र मोदीको कुराकानी, नामै नलिई पाकिस्तानमाथि निशाना access_timeभदौ ३, २०७६

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुराकानी भएको छ । कुराकानीमा मोदीले पाकिस्तान र इमरान खानको नाम नलिइकनै उनीमाथि तनाव फैलाएको आरोप लगाए । मोदीले क्षेत्रीय स्थितीबारे कुरा ग...

पाकिस्तानी प्रधानमन्त्रीले भने–भारतलाई पाठ सिकाउने समय आयो access_timeसाउन ३०, २०७६

एजेन्जी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रलाई सम्बोधन गर्दै जम्मू कश्मीरसम्बन्धी धारा ३७० अन्त्य गरेर नरेन्द्र मोदीको आफ्नो अन्तिम कार्ड प्रयोग गरेको बताएका छन् ।  उनले मोदीको कदमलाई हिटलरको कदमसँग तुलना गरे ।&nbs...