केन्द्रीय संस्करण

hrithik roshan

सम्बन्धविच्छेद गरेको वर्षौंपछि ऋतिकको घरमा पुगिन् पूर्व श्रीमती सुजैन, लकडाउन बन्यो कारण access_timeचैत १२, २०७६

ऋतिक रोशन र सुजैन खान अलग्गिएको निकै धेरै समय बितिसक्यो  । तर यी दुईको दोस्ती अहिले पनि कायम नै छ । ऋतिक र सुजैन दुबैले एक–अर्कालाई समर्थन गरिरहेको देखिन्छ । आफ्ना बच्चाका लागि यी दुई धेरैजसो सँगै पनि देखिन्छन् । यसपटक पनि बच्चाका लागि यी दुई पुनः सँगै...

ऋतिक रोशनले सेयर गरे आफ्नो मुटुको फोटोः भावुक मेसेजमा लेखे, ‘साँच्चै... हामी कति कमजोर छौं’ access_timeमंसिर १७, २०७६

बलिउड अभिनेता ऋतिक रोशनले सोमबार अबेर राती इन्स्टाग्राममा आफ्नो मुटुको फोटो सेयर गर्दै एक भावुक मेसेज लेखेका छन् । उनले लेखे, ‘मेरो मुटुको आकार । साँच्चै...हामी सबै कति कमजोर छौं । हामीले जीवनको आधा समय यत्तिकै खर्च नगरिकनै हरेक समय सबैलाई प्रेम गर्ने कोसिस...

तीन वर्षपछि बलिउडमा फिर्ता, किन चलेन प्रियंका चोपडाको फिल्म access_timeअसोज २८, २०७६

सलमान खानको फिल्म भारत छोडेपछि प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ मार्फत् बलिउडमा फिर्ता हुने घोषणा गरेकी थिइन् । प्रशंसक एकातर्फ सलमान खान र प्रियंका चोपडाको जोडीलाई पुनः देख्न नपाउँदा रिसाएका थिए भने यो खबर सुनेपछि धेरै प्रशंसक उत्साहित पनि भएका थिए ।...

सलमान खानको ‘दबंग थ्री’ ले पायो ऋतिक रोशन र अक्षय कुमारको साथ access_timeअसोज ५, २०७६

सलमान खानको ‘दबंग थ्री’ बारे निकै रोचक खबर आइरहेको छ । यसैवर्ष डिसेम्बरमा सिनेमाघरमा सबैका प्रिय चुलबुल पाण्डे तहल्का मच्चाउनका लागि तयार छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा ...

भिड्दैछन् दुई सुपरस्टार्स, ऋतिक रोशन भएको यो फिल्ममा प्रभासको एन्ट्री access_timeअसोज १, २०७६

पछिल्लो दिनमा बक्स अफिसमा ‘साहो’ मार्फत् प्रभासको जलवा छाएको छ भने चाँडै नै ‘वार’ मार्फत् ऋतिक रोशन प्रशंसकको जोश बढाउनका लागि तयार छन् । ‘बाहुबली’ प्रभास र इन्डियन सुपरहिरो ‘कृष’ ऋतिक रोशनका प्रशंसक उनीहरुको हरेक फि...

ऋतिक रोशनले कट्रिना कैफलाई बताए ‘मजदुर’: भने, ‘मात्र बाहिरी सुन्दरता...’ access_timeभदौ २३, २०७६

बलिउड नायक ऋतिक रोशन र नायिका कट्रिना कैफ थुप्रै फिल्ममा देखिइसकेका छन् । यी दुईको केमेस्ट्रि ठूलो पर्दामा दर्शकले निकै रुचाएका छन् पनि चाहे त्यो ‘ब्यांग ब्यांग’ होस् वा ‘जिन्दगी ना मिलेगी दोबारा ।’ तर हालै दिएको एक अन्तरवार्तामा उनले कट्रिनालाई...

आखिर किन तालु खुइले भए राकेश रोशन ? यस्तो छ रोचक कहानी access_timeभदौ २०, २०७६

बलिउडका चर्चित निर्देशक राकेश रोशनको आज जन्मदिन हो । राकेश रोशन भन्ने बित्तिकै उनको कपाल नभएको चिल्लो टाउको याद आइहाल्छ । हामीलाई उनलाई निकै अघिदेखि कपाल बिना नै देखिरहेका छौं । तर के तपाईंलाई उनी पहिलो पटक कहिले तालु खुइले भएका थिए भन्ने थाहा छ ? धेरै व्यक्तिको...

जब ड्राइभरले बचाएका थिए राकेश रोशनको ज्यान, छातीमा लागेको थियो गोली access_timeभदौ २०, २०७६

कोयला, करण–अर्जुन र कहो न प्यार है का निर्देशक राकेश रोशन ६ सेप्टेम्बरमा जन्मदिन मनाइरहेका छन् । १८ वर्षअघि राकेश रोशन अन्डरवर्ल्डको हमलामा बालबाल बचेका थिए । थाहा पाउनुहोस्, कसरी बचेको थियो राकेश रोशनको ज्यान । बलिउड नायक, निर्देशक एवं ऋतिक रोशनका पिता राक...

भक्भकाउँथिन् समिरा रेड्डी, ऋतिक रोशनले यसरी गरे मद्दत access_timeभदौ ४, २०७६

बलिउड नायिका समिरा रेड्डीले केही समय अघि छोरीलाई जन्म दिएकी छिन् । उनी आफ्नो मातृत्व सुख दोस्रो पटक अनुभव गरिरहेकी छिन् । एक च्याट शोमा समिरा रेड्डीले आफू पहिला भक्भकाउने गरेको जानकारी दिइन् । आफूले स्पिच डिसअर्डरको सामना गरेको र यो समस्यासँग जुध्नका लागि उनलाई ऋत...