केन्द्रीय संस्करण

himesh reshamiya

हिमेश रेशमियाले दिएका थिए दीपिकालाई पहिलो ब्रेक, म्युजिक भिडियो हेरेर शाहरुखले अफर गरेका थिए ‘ओम शान्ति ओम’ access_timeपुस २०, २०७६

दीपिका पादुकोणले ५ जनवरीमा आफ्नो ३४ औं जन्मदिन मनाइरहेकी छिन् । दीपिका आजकाल आफ्नो नयाँ फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् जसमा उनी एक एसिड पीडितको भूमिकामा देखिएकी छिन् । राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी हुँदासमेत उनले मोडलिङको बाटो पछ्याइन् । थुप्रै वर्...

रानू मण्डलबारे सोध्दा भड्किए हिमेशः भने, ‘म उनको म्यानेजर होइन’ access_timeमंसिर २६, २०७६

रातारात आफ्नो गीतमार्फत् इन्टरनेट सेन्सेशन बनेकी रानू मण्डल आजकाल विवादले घेरिएकी छिन् । हिमेश रेशमियामार्फत् यति ठूलो मौका पाएपछि पनि रानू मण्डलको जीवनमा चुनौतीको पहाड कम भएको छैन । प्रशंसकसँग सेल्फी खिच्न नमानेको खबरका कारण उनी चर्चामा आएकी थिइन् । पछिल्लो पटक उनको ...

यौन शोषणको आरोप खेपेका अनु मलिकको ठाउँमा अब हिमेश रेशमिया access_timeमंसिर १८, २०७६

संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’को सिजन ११ मा नफर्कने खबर सार्वजनिक भएसँगै शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको छ । यसअघि अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए । बिहीबार गायिका सो...

रानू मण्डलबारे कमेन्ट गरेर ट्रोल भएकी थिइन् लता, अब हिमेशले दिए जवाफ access_timeभदौ २७, २०७६

भारतकी चर्चित गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हे’ गाएर इन्टरनेट सेन्सेसन बनेकी रानू मण्डल सेलिब्रिटी बनेकी छिन् । उनले हिमेश रेशमियाको मद्दतमार्फत् म्युजिक इन्डष्ट्रिमा डेब्यू पनि गरेकी छिन् । उनको पहिलो गीत ‘तेरी मेरी कहानी’ रिलिज भ...

बलिउडमा प्रवेशपछि रानू मण्डलले भनिन्, ‘मेरो जीवनबारे एउटा फिल्म बन्नसक्छ’ access_timeभदौ १५, २०७६

करिब ६० वर्ष अघि उनी एक राम्रो परिवारमा जन्मिएकी थिइन् । दुर्भाग्यले उनी आफ्नो आमा–बुवासँग अलग्गिइन् । पछि उनले एक भान्सेसँग विवाह गरिन् जो बलिउड स्टार फिरोज खानको घरमा काम गर्दथे । उनीसँग उनी पश्चिम बंगालबाट मुम्बई आइन् । तर त्यसपछि उनको परिवारमा फाटो उत्पन्न हुन ...

रानू मण्डलबारे चर्चा बटुलिरहेका यी खबर हुन् झुटा access_timeभदौ १४, २०७६

रानाघाट स्टेशनको कुनामा बसेर गीत गाउने रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । लता मंगेशकरको गीत गाइरहेको रानूको एउटा भिडियो यसरी भाइरल भयो कि उनी रातारात स्टार बनिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश र...

के सलमानले रानूलाई दिए ५५ लाखको घर ? access_timeभदौ ११, २०७६

सोसल मिडियामा सक्रिय हुनेहरुलाई पक्कै पनि रानू मण्डल को हुन् थाहा होला । लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात इन्टरनेट सेन्सेसन बनेकी रानूको जीवनले यस्तो मोड लिएको छ कि उनको संसार नै बदलिएको छ । संगीत निर्देशक हिमेश रेशमि...

रानाघाट स्टेशनमा गीत गाएर गुजारा गर्ने रानूको सलमान खानसँग सम्बन्ध, यत्तिकै हिमेशले दिएनन् मौका access_timeभदौ ८, २०७६

हिमेश रेशमियाले इन्टरनेट सनसनी रानू मण्डललाई बलिउडमा मौका दिएका छन् । रानूको हिमेशसँग रेकर्ड गरेको भिडियो केही दिनअघि भाइरल भएको रानू मण्डलको रेलवे प्लेटफर्ममा गाएको गीत ‘एक प्यारका नगमा हे’ गाइरहेको भिडियोभन्दा बढी चर्चित भएको छ । बलिउडमा जो कोहीको ...