केन्द्रीय संस्करण

germany

मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ access_timeसाउन १३, २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ परीक्षण सेन्टरको भिडियो कन्फरेन्सिङमार्फत् उद्घाटन गरे । यसले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई फाइदा पुग्नेछ । मोदीले यतिबेला आफ्नै निर्णयको तारिफ गर्दै तत्काल लिइएको निर्णयका कारण भारतको स्थिती राम्रो भएको बताए । ...

कोरोनाभाइरसको महामारी सम्हाल्न जर्मनीको रणनीतिबाट सिक्नुपर्ने पाठ access_timeजेठ २९, २०७७

बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ९० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४१ हजार पार भएको छ । कोरोनाभाइरसको महामारीबारे सरकारको तर्फबाट हुने दैनिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोनसनसमेत सरकारका प्रमुख स्वास्थ्य सल्लाहकार क्रिस विटी र प्रमुख...

कोरोना अपडेटः लकडाउन खुकुलो पारेसँगै जर्मनीमा बढे संक्रमित access_timeबैशाख २९, २०७७

जर्मनीमा लकडाउन खुकुलो गरिएको मात्रै एकदिन पछि संक्रमितको संख्या बढेको आधिकारिक आँकडाले देखाएको छ । रोबर्ट कोच इन्स्टिच्युटका अनुसार लकडाउन खुकुलो पारेपछि संक्रमणको पुनः उत्पादनको दर बढिरहेको छ । यसको अर्थ यो भयो कि एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न ...

कोरोनाभाइरसः जर्मनीले कसरी रोक्यो ‘मृत्युको सुनामी’ access_timeचैत २७, २०७६

मार्चको दोस्रो हप्ता । युरोप कोरोनाभाइरसको केन्द्र बन्दै गइरहेको थियो । चीनबाट हटेर संसारको ध्यान युरोपतिर केन्द्रीत भएको थियो । त्यसपछिका दिनमा प्रमाणित भयो । इटली, स्पेन, फ्रान्स र ब्रिटेनजस्ता देशमा संक्रमित र मृतकको संख्या अत्यधिक वृद्धि भयो । अहिलेको यो समयमा यी च...

कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु access_timeमंसिर १०, २०७६

आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ  किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन...

अब दादुराको खोप नलगाइएका बालिबालिकाको आमाबुवालाई ३ लाख १५ हजार जरिवाना access_timeमंसिर २, २०७६

जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ । यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्ड...