केन्द्रीय संस्करण

gandaki province

गण्डकीमा बाढी-पहिरोः ५ जिल्लामा अनुमानित ८ करोड ९० लाख क्षति access_timeसाउन २०, २०७७

पोखरा । अविरल वर्षाका कारण आएको बाढी पहिरोले गण्डकीका ५ जिल्लामा अनुमानित ८ करोड ८० लाख बराबरको क्षति भएको छ । बाँकी ६ जिल्लाको क्षति विवरण भने आईसकेको छैन ।  भूमि, कृषि तथा सहकारी मन्त्रालय गण्डकीका निमित्त सचिव गंगालाल पोखरेलका अनुसार गण्डकीका पाँच जिल्ला प...

गण्डकीमा एकैदिन थपिए ३९ जना कोरोना संक्रमित access_timeसाउन १८, २०७७

पोखरा । गण्डकीमा एकैदिन ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान १०ः३० बजे र बेलुकी ४ः१५ मा सूचना निकालेर यो जानकारी दिएको छ । पछिल्लो अपडेटअनुसार पोखरामा ४ सहित बागलुङ, नवलपुर, गोरखा र तनहूँमा गरि १९ संक्रमित थपिएका छन् । यो सँगै ...

गण्डकीमा २५ नयाँ संक्रमित थपिए access_timeसाउन २, २०७७

पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीको कुल संक्रमित संख्या १२५६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहूँ र नवलपुरमा गरि २५ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २५ नयाँ संक्रमितमध्ये तनहूँमा ७ र नवलपुरमा १८ जना छन् । ...

गण्डकीमा ४ संक्रमित थपिए, कुल संख्या  १२ सय नाघ्यो access_timeअसार ३०, २०७७

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ सय ३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार थप ४ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय नाघेको हो । आज थपिएका संक्रमतिमध्ये  पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन्...

गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुग्यो, १२ जना वेपत्ता (अपडेट) access_timeअसार २६, २०७७

कास्की । बिहीबार राति परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा ७, लमजुङमा ३ र म्याग्दीमा १ जना गरी ११ जनाको मृत्यु भएको छ । पहिरोमा परी १६ जना घाइते भए...

गण्डकी प्रदेशको बजेट बहुमतले पारित भयो access_timeअसार १९, २०७७

पोखरा । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि गण्डकी सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ । असार १ गते प्रस्तुत भएको बजेटमाथि प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलपछि बजेट पारित भएको हो ...

गण्डकीका ५ जिल्लामा १९ संक्रमित थपिए access_timeअसार ७, २०७७

कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै स्याङ्जामा १०, नवलपुर...

गण्डकीमा कृषिमा ७४ करोड वृद्धि access_timeअसार २, २०७७

कास्की । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट  रु ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार  मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थात...

गण्डकी प्रदेशमा ६ जना थपिए कोरोना सङ्क्रमित access_timeअसार १, २०७७

कास्की । गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्...

गण्डकी प्रदेशः सङ्क्रमित बढेसँगै परीक्षणको क्षमता थपिँदै access_timeजेठ ३०, २०७७

– हरि बाँस्तोला/कृष्ण दवाडी पोखरा । गण्डकी प्रदेशका नौ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै प्रदेश सरकारले यसलाई थप विस्तार हुन नदिन उच्च सतर्कता अपनाएको छ । यसका लागि यस सरकारले अस्पतालहरुको क्षमता बढाउन शुरु गरेको छ र कोरोना भाइरसको...

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२० पुग्यो access_timeजेठ २६, २०७७

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणको थप ५ नयाँ केस भेटिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी गर्दै नवलपुरको गैडाकोट र कावासोती नगरपालिकामा गरि ५ संक्रमित थपिएको जानकारी दिएको हो । निर्दे...

गण्डकी प्रदेशसभामा रोचक घोचपेचः ‘हामी त काँडा पर्‍यौं, कोप्छौं’ access_timeजेठ २१, २०७७

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रदेशसभामा जारी छ । संसदमा सत्ता पक्ष र विपक्षी दलका सांसदको दोहोरी कम्ती रोचक छैन ।  त्योभन्दा पनि रमाइलो प्रसंग त के छ भने सांसदहरु एक÷अर्कामाथि घोचपेचमा बढी उत्रिएका छन् । नीति तथ...

गण्डकीका सबै जिल्लामा रङ्गशाला बनाइने access_timeजेठ १९, २०७७

कास्की । सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले  प्रदेशका ११ वटै जिल्लामा एक/एक वटा रङ्गशाला बनाउने भएको छ ।  प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभामा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  रङ्गशाला निर्माण गर्ने नी...