केन्द्रीय संस्करण

electric van

यती एअरलाईन्सले सुरु गर्यो विद्युतीय भ्यानको प्रयोग, वातावरण संरक्षणमा टेवा access_timeभदौ ८, २०७६

काठमाडौं–यती एअरलाईन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टन...