corona virus
एजेन्सी । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका अध...
काठमाडौं । मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८...
अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख पार भएपछि राष्ट्रपति जो बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भने, ‘एक देशको रुपम...
भारतको कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको छ । यीमध्ये ३४ जिल्ला महाराष्ट्रका छन् । यहाँ पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ । एकदिनमा ४,४१२ सक्रिय स...
काठमाडौं । पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौँ उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ...
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३१ महिला र ६६ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोना...
योगगुरु रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधी सार्वजनिक गरेका छन् । पतञ्जलीले नयाँ औषधी प्रमाणमा आधारित भएको दाबी गरेको छ । नयाँ औषधी सार्वजनिक गर्नेबेला भारतका केन्द्रीय स्वास्थ्यमन्धी डा. हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थिती रह्यो । नयाँ औषधीको नाम कोरो...
एजेन्सी । रुसमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अघिल्लो दिन सोही अवधिमा सङ्क्रमितको सङ्ख्या १३ हजार २३३ रहेक...
फाइजरको भ्याक्सिन वास्तविक दुनियाँमा पनि ९४ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । इजराइलमा आयोजित खोप अभियानबाट प्राप्त डाटाका अनुसार लक्षणसहितको संक्रमणमा यो खोप ९४ प्रतिशतसम्म प्रभावकारी रहेको पत्ता लागेको हो । यो खोपले क्लिनिकल ट्रायलमा झैं ठूलो जनसंख्यामा पनि...
कोरोनाभाइरसका कारण न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन लागू गर्नु परेको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेन्टले कोरोनाभाइरसका तीन नयाँ संक्रमित भेटिएलगत्तै अकल्याण्ड शहरमा तीन दिनको लकडाउन आदेश दिएकी छिन् । न्यूजिल्याण्डले कोरोनाभाइरससँग ज...
सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य...
एजेन्सी । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९...
सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो । ‘उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको हो’ सामाजिक विकास ...
एजेन्सी । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महा...
लन्डन । बेलायतमा विगत दुई दिनदेखि कमी हुँदै आएको कोरोना संक्रमितका मृतकको संख्या मंगलबार झन्डै तीन गुणा बढी पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार मंगलबार थप १४ सय ४९ जना कोरोन...
चीनले पाकिस्तानलाई कोभिड–१९ को पाँच लाख खोपको पहिलो खेप प्रदान गरेको छ । पाकिस्तानमा यो हप्ताको अन्त्यदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुनेछ । भ्याक्सिन सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई लगाइनेछ । चीन सरकारको स्वामित्व रहेको सिनोपार्म कम्पनीको...
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भार...
एजेन्सी । बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड–१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । ब...
लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२०० को मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । शनिबार थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक ला...
कोभिड–१९ को नयाँ भ्याक्सिन बेलायतमा गरिएको व्यापक ट्रायलमा ८९.३ प्रतिशत प्रभावकारी भएको बताइएको छ । नोभाभ्याक्स नाम दिइएको यो भ्याक्सिन बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ भरियन्टका लागि असरदार हुने पहिलो भयाक्सिन भएको बीबीसीका मेडिकल सम्पादक फेर्गस व...