केन्द्रीय संस्करण

chlorophyll

यस्तो पो रहेछ बोटविरुवाको रंग हरियो हुनुको कारण access_timeपुस २५, २०७६

  अधिकांश बोटविरुवाहरुको रंग हरियो हुन्छ । यो हरियोपना बोटविरुवाहरुको विशिष्टता हो । यो एउटा विशिष्टताले नै मात्र पनि प्राणी र बोटविरुवामा सजिलै भिन्नता गर्न सकिन्छ । बोटविरुवालाई हरियो बनाउने काम त्यसमा हुने क्लोरोफिल (chlorophyll)  नामक पदार्थले...