केन्द्रीय संस्करण

child

आमाले दोस्रो बिहे गरेपछि दुई बालिका चौबीसै घण्टा बन्धक access_timeसाउन १५, २०७७

गुल्मी । आमाले दोस्रो विवाह गरेर गएपछि गुल्मीको ईस्मा गाउँपालिका–२, पालुखा ठुलाखोला गाउँका दुई अवोध बालिकाको बिचल्ली भएको छ । ती बालिकाका बाबु २७ वर्षीय पदम मुखियालाई कमाउन जानु कि घरमै बसेर बालबालिकाको हेरचाह गर्नु भन्ने खालको दोहोरो समस्या छ ।  ...

उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म access_timeअसार २६, २०७७

एजेन्सी । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।   जन्मिएका ती बच्चाहरु बालिका हु...

मृगौला रोगी बालकले जिते कोराना access_timeअसार ७, २०७७

सप्प्तरी । सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका उहाँ १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबा...

रौतहटको झाँझ नदीमा एक बालक बेपत्ता access_timeअसार २, २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा एकजना बालक बेपत्ता भएका छन् । ३ जनाको समूहमा नुहाउन गएका मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन्  । नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १० बर्षिय छोरा सुरज पाश्वान नदिमा बेपत्...

प्युठानमा एक बालिकामा डेङ्गु सङ्क्रमण access_timeअसार २, २०७७

प्युठान । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको  जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश  गरिएको अस्पतालले...

मन्त्री गुरुङको निर्देशनमा ६ बालकको उद्धार access_timeअसार २, २०७७

काठमाडौं । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्ध...

गुडिरहेको मोटरसाइकलमा हाँगाले लागेर २ वर्षीया बालिकाको मृत्यु access_timeजेठ ३१, २०७७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ...

मन्त्री गुरुङको निर्देशनमा लकडाउनका बीच ६७ बालबालिकाको उद्धार access_timeजेठ २७, २०७७

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट दुई दर्जन बढि बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था ...

बच्चाको रेखदेखको जिम्मा लिएकी महिला कुकुर घुमाउन निस्किइन्, छतबाट खसेर गयो बच्चाको ज्यान access_timeजेठ २५, २०७७

एजेन्सी । अमेरिकामा अश्वेत व्यक्तिको मृत्युपछि नश्लवादको विरोध गर्दै आन्दोलन भइरहेको छ र अहिले यो आन्दोलनको आँधी ब्राजिलमा पनि पुगेको छ । यहाँ गत मंगलबार छतबाट खसेर ५ वर्षका अश्वेत बालकको ज्यान गएको थियो । यसैको विरोधमा शुक्रबार सयौं मानिस सडकमा उत्रिए ।  सिस...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना access_timeजेठ २१, २०७७

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती...

कोराना भाइरस पत्ता लगाएलगत्तै मृत्यु भएका चिनियाँ डाक्टर लीकी प्रेमिकाले जन्माइन् छोरी, विश्वभर आइरहेछन् यस्ता प्रतिक्रिया access_timeजेठ १९, २०७७

एजेन्सी । कोरोना भाइरसको पहिलोपटक पहिचान गर्ने चिनियाँ डाक्टर ली वेनलियाङकी (इन्गेजमेन्ट) प्रेमिकाले छोरीलाई जन्म दिएकी छिन् । डाक्टर लि की प्रेमिका डा.पेङ यिन्हुआ वुहान शहरकै एक सरकारी अस्पतालमा कार्यरत रहेकी छिन् । चीनको हुवे प्रान्तस्थित उहान शहर, जहाँ कोभिड १९ को प...

सङ्क्रमित बालिकाको मृत्यु भएपछि बाजुरामा उच्च सतर्कता access_timeजेठ १९, २०७७

–सिद्धराज भट्ट/प्रेम रौले धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।   जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी सम...

‘पाल्न नसक्ने’ भन्दै आमाले गरिन् शिशुको हत्या ! access_timeजेठ १३, २०७७

भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ?  लकडाउनको समय छ । दुई महिना भइसक्यो । संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ...

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशु ‘डिस्चार्ज’ access_timeजेठ ९, २०७७

काभ्रेपलाञ्चोक । कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।  ...