केन्द्रीय संस्करण

celebrity

लकडाउनमा बलिउड सेलिब्रिटी के गर्दैैछन् ? access_timeचैत १३, २०७६

कोरोनासँगको युद्धले पूरा संसारलाई नै एकै बनाइदिएको छ । सर्वसाधारणदेखि चर्चित व्यक्तित्व सबै आफ्नो घरमा बन्द छन् । यदि बलिउड सेलिब्रिटीको कुरा गर्ने हो भने कोरोना र लकडाउनका लागि कारण फिल्म रिलिज भइरहेको छैन । यस्तोमा संसारभरी सुटिङ गर्ने फिल्मी कलाकार अब के गरि...

फेमिना ब्यूटी अवार्डमा नायिकाको ‘जलवा’, आकर्षक देखिए दीपिका–अनुष्का–कट्रिना access_timeफागुन ७, २०७६

फेमिना ब्यूटी अवार्ड सन् २०२० मंगलबार आयोजना गरियो । उक्त अवार्ड कार्यक्रममा बलिउडका थुप्रै सेलिब्रिटीले ‘जलवा’ देख्न पाइयो । नायिका अनुष्का शर्मा मेटालिक आउटफिटमा देखिइन् । उनलाई यो पहिरन निकै सुहाएको थियो । यस्तै दीपिका पादुकोणले पार्टीका लाग...

ओस्कारका आकर्षणः उत्कृष्ट पहिरनमा देखिएका सेलिब्रिटी access_timeमाघ २७, २०७६

आइतबार अपरान्ह एकेडेमी अवार्डको रेड कार्पेटलाई पानीले निथ्रुक्कै भिजाएपनि यहाँ उपस्थित सेलिब्रिटी भने निकै चम्किए । रेने जेलवेगर र चार्ली थेरोनले कालो र सेतो गाउनमा आफ्नो उपस्थिती जनाए । उनीहरुसँगै स्कार्लेट जोनसन र मार्गोट रोबीको गाउन पनि चर्चाको केन्द्रमा रह्यो ...

अनिल कपुर मात्रै होइनन्, यी सेलिब्रिटी सँग पनि देखियो दाउदको ‘कनेक्सन’ access_timeमाघ २२, २०७६

बलिउड र अण्डरवर्ल्डबीचको सम्बन्ध विवादयुक्त छ । ९० को दशकमा अन्डरवर्ल्डले बलिउडलाई निकै दबाबमा पार्न कोसिस गर्दथ्यो र त्यहि समयमा बलिउडका थुप्रै सेलिब्रिटी अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग नजिकिएका थिए । हालै सोनम कपुरले पनि यस्तै तस्बिरमा रियाक्ट गरिन् जसमा उनका पिता अनिल कप...

यस्ता २० सेलिब्रिटी जसको १० वर्ष पुरानो फोटो हेर्दा चिन्न मुश्किल access_timeपुस १७, २०७६

सेलिब्रिटीले समय समयमा आफ्नो स्वरुप फेरिरहन्छन् । हामी सबै समयसँगै परिवर्तन हुन्छौं त्यो अवश्यम्भावी छ । तर सेलिब्रिटीहरु मेकओभरपछि चिन्नै नसकिने हुन्छन्, उनीहरुसँग यस्तो सुपरपावर हुन्छ । ब्राइट साइडले यस्ता सेलिब्रिटीको तस्बिर पोष्ट गरेको छ जसमा उनीहरु १० वर्षको अवधिमा ...

दिव्या भारतीदेखि परवीन बबीसम्मः यी चर्चित १० सेलिब्रिटीले गरेका थिए आत्महत्या access_timeपुस १२, २०७६

बिहिबार राती भारतीय टिभी जगतका चर्चित अभिनेता कुशल पंजाबीले पङ्खामा झुण्डिएर आत्महत्या गरे । उनी अघि भारतीय मनोरञ्जन क्षेत्रका केही चर्चित हस्तीले आत्महत्या गरेरै आफ्नो इहलीला समाप्त गरेका छन् । यसबारे जानकारी लिऔं । १. गुरुदत्तः ५० र ६० को दशकमा भारतीय फिल्म उद्य...

‘कण्डम उपहार’ दिनेदेखि दर्शकलाई ‘कुकुर’ भन्नेसम्मः जब बलिउड सेलिब्रिटीका बयानले विवाद निम्त्यायो access_timeपुस ७, २०७६

बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही बयानबारे कुरा गर्दैछौं जुन बिटाउनमा निकै चर्चित रहे । ‘म पोर्न स्टार बन्न ...

दीपिका पादुकोण, कृति सेनन, मलाइका अरोडालगायतको अवार्ड कार्यक्रममा रेड कार्पेट लुक access_timeपुस ४, २०७६

मुम्बईमा डिसेम्बर १८ तारिखमा आयोजना भएको लोकमत मोस्ट स्टाइलिस्ट अवार्डमा बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । उक्त कार्यक्रमको रेड कार्पेट लुकमा बलिउड सेलिब्रिटी उत्कृष्ट पहिरनसहित उपस्थित भए । केही सेलिब्रिटीको रेड कार्पेट लुक यहाँ हेर्न सकिन्छ । दीपिका पादुक...

संसारका ती चर्चित सेलिब्रिटी जसले आफ्नै पिसाब पिउँछन् access_timeमंसिर ४, २०७६

सेलिब्रिटीहरु आफ्नो जीवनशैलीका कारण चर्चामा रहन्छन् तर थुप्रै पटक सेलिब्रिटीहरु यस्ता अचम्मका क्रियाकलाप गर्छन् जुन साधारण व्यक्तिले बुझ्न मुश्किल हुन्छ । यस्तै एउटा ट्रेन्ड छ, उत्कृष्ट स्वास्थ्यका लागि आफ्नै पिसाब पिउनु । राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीबारे यहाँ...

सोसल मिडियाले मानिसहरुलाई कसरी बनाइरहेको छ धनी ? access_timeकात्तिक २९, २०७६

सोसल मिडियामा मानिसहरु आफ्नो याद मात्रै सजाउँदैनन्, यसमार्फत् नाम र दाम दुबै कमाइरहेका छन् । एक रिपोर्ट अनुसार पछिल्ला केही वर्षमा सोसल मिडियामा पैसा कमाउने मानिसहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ । मार्केटिङ फर्म आइजेडईएले आफ्नो रिपोर्टमा बताए अनुसार इन्स्ट...

प्रियंका चोपडादेखि ऐश्वर्या रायसम्मः बलिउड सेलिब्रिटीले यसरी मनाए करवाचौथ access_timeकात्तिक ४, २०७६

बलिउड सेलिब्रिटीले करवाचौथ पर्व धुमधामसँग मनाए र यसको तस्बिर सोसल मिडियामा सेयर गरे । प्रियंका चोपडादेखि अनुष्का शर्मा, रबिना टन्डन, ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी कुन्द्रा, सोनाली बेन्द्रे, मिरा राजपुतसहित थुप्रै सेलिबिैटीले करवाचौथको ब्रत बसेर श्रीमानको लामो आयुको क...

आइफा अवार्ड २०१९ः सेलिब्रिटीको शानदार रेड कार्पेट लुक, कट्रिना कैफको ड्रेस चर्चामा access_timeअसोज २, २०७६

बलिउड अर्थात् ग्ल्यामर र चकाचौंधले भरिएको उद्योग । हरेक कार्यक्रमका शान हुन्छन् फिल्मी सेलिब्रिटी । यस्तै जब आइफा अवार्डको कुरा आउँछ तब यो कार्यक्रम मनोरञ्जन इन्डष्ट्रिका लागि कुनै उत्सवभन्दा कम हुँदैन । आइफामा जति चर्चा नायक र फिल्मको अवार्ड बारे हुन्छ त्योभन्दा बढी चर्चा यो अवा...