केन्द्रीय संस्करण

canada

क्यानडाः फ्रन्टलाइनमा खटेकाहरुको तलब वृद्धि access_timeबैशाख २६, २०७७

क्यानडका प्रधानमन्त्री जस्टिन ट्रुडोले तीन बिलियन डलर फन्डको घोषणा गरेका छन् । यो फन्डको प्रयोग फ्रन्टलाइन वर्कर्सको तलबमा बढोत्तरीका लागि गरिने बताइएको छ । बिहिबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा ट्रूडोले भने, ‘यो देश चलिरहोस् भनेर यदि तपाईंले आफ्नो ज्यान जोखिममा पा...

क्यानडामा प्रहरी बर्दीधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १३ को मृत्यु access_timeबैशाख ८, २०७७

क्यानडामा प्रहरीको पोसाक लगाएका एक व्यक्तिद्वारा नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको क्यानडाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ । १२ घण्टासम्म चलेको उक्त बितन्डा आक्रमणकारी कारमा फरार भएपछि समाप्त भ...

थप ३० दिनसम्म बन्द रहनेछ अमेरिका–क्यानडा सीमा access_timeबैशाख ७, २०७७

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका छन् । यतिबेला दुई देशबीच कुनै पनि प्रकारको अनावश्यक यात्रा बन्द रहनेछ । कोरोना महामारीका कारण दुई देशबीच पहिले नै अनावश्यक यात्रामाथि प्रतिबन्ध छ । यो प्रतिबन्...

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त access_timeचैत १५, २०७६

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकी छिन् । सोसल मिडियामा जारी गरिएको बयानमा प्रधानमन्त्री पत्नी सोफी ग्रेगवर ट्रूडोले भनिन्, ‘म पहिलाभन्दा निकै राम्रो महसुस गरिरहेकी छु ।’ सोफीले आफू डाक्टर र ओटावा जनस्वास्थ्यको सहयोगमा ठिक भए...

मिका सिंहका कारण सलमानले रद्द गरे क्यानडा र अमेरिकाको भ्रमण access_timeभदौ २३, २०७६

बलिउड नायक सलमान खान यो महिनाको सुरुवातमा क्यानडा र अमेरिकाको केही शहरमा टुर गर्ने योजनामा थिए । यतिबेला उनी आफ्ना प्रशंसकहरुसँग केही सेसन्स गर्ने तयारीमा थिए र उक्त कार्यक्रममा एउटा विशेष भेट पनि हुने कार्यक्रम निश्चित थियो । तर अब सलमानले उक्त भ्रमण रद्द गरेको घोषण...