केन्द्रीय संस्करण

brazil

ब्राजिलमा २४ घण्टामा १ हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु access_timeसाउन १८, २०७७

एजेन्सी । ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।  आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८...

ब्राजिलमा कोभिड–१९ बाट ९० हजार बढीको मृत्यु access_timeसाउन १५, २०७७

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार ५९५ जनाको कोरोना भाइर...

कोरोनाः अमेरिकामा १ लाख ५० हजार, ब्राजिलमा ९० हजार बढीको ज्यान गयो access_timeसाउन १५, २०७७

कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ । यस्तै अमेरिकामा कूल सं...

ब्राजिलका राष्ट्रपति बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द access_timeसाउन १०, २०७७

रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ ।  दक्षिणप...

डब्ल्यूएचओले भन्यो, ‘२०२१ अघि भ्याक्सिन बन्ने आशा छैन’: ब्राजिलका राष्ट्रपतिको तेस्रो परीक्षण पनि पोजेटिभ access_timeसाउन ८, २०७७

संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२१ अघि भ्याक्सिन ब...

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको दोस्रो परीक्षण पनि पोजेटिभ access_timeसाउन १, २०७७

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको  छ । मंगलबार उनको दोस्रो पटक परीक्षण गरिएको थियो । ६५ वर्षका बोल्सोनारोले हालका लागि आफू ब्रासिलियास्थित आफ्नो घरमा क्वारेन्टिनमा बस्ने जानकारी दिँदै भिडियो कन्फरेन्सिङमार्फत् आफ्नो काम जारी र...

कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु access_timeअसार २६, २०७७

एजेन्सी । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।  गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्य...

कोरोना संक्रमित ब्राजिलका राष्ट्रपतिले मास्क खोल्दै पत्रकारलाई भने, ‘हेर्नुहोस्, सब ठिक छ’ access_timeअसार २४, २०७७

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोले मिडियासँगको कुराकानीका क्रममा नाटकीय ढङ्गले मास्क खोलेर बोलेको भन्दै सोसल मिडियामा उनको अत्यधिक आलोचना भइरहेको छ । भिडियोमा देखिए अनुसार मिडियाकर्मीको कुनै प्रश्नको जवाफमा उनी एक कदम पछि हट्दै मास्क खोलेर भन्छन्, ‘सबै कु...

ब्राजिलमा मास्क अनिवार्य नगरिने access_timeअसार २१, २०७७

एजेन्सी । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ ।  राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् । यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई र...

ब्राजिलमा ४ अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित access_timeअसार १७, २०७७

रियो दी जेनेरियो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् ।   सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ ।  ...

कोरोना कहर- ब्राजिलमा ५३ हजार भन्दा बढीको मृत्यु access_timeअसार ११, २०७७

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ । सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्र...

ब्राजिलमा एकैदिन ३५ हजार नयाँ संक्रमित देखिए access_timeअसार ३, २०७७

ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् । यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कूल १ हजार २ सय ८२ जना...

कोरोनाबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु access_timeजेठ ३०, २०७७

ब्रासिलिया  । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ ।  पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् ।  ब्...

ब्राजिलका डाक्टर भन्छन्, ‘बिरामीले डाक्टरको कुरा सुनुन् कि राष्ट्रपतिको ?’ access_timeजेठ ३०, २०७७

ब्राजिलका केही इलाकामा लकडाउन खुकुलो पारिएको छ, साथै साओ पाउलो र रियो डि जेनिरोमा पसल र सपिङ मल खोलिएका छन् । अमेरिकापछि संसारमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश ब्राजिल हो । यहाँ संक्रमितको संख्या साढे सात लाख नाघेको छ भने मृतकको संख्या ३९ हजार ६ स...

सर्वोच्च अदालतको आदेशपछि ब्राजिलले हटाएको आँकडा पुनः जोड्यो access_timeजेठ २८, २०७७

ब्राजिलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पुनः जोडेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई आँकडाको सन्दर्भमा आदेश जारी गरेको थियो । करिब दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीको संख्यासँग...

विश्व स्वास्थ्य संगठनको ब्राजिललाई अपिलः कोरोनाभाइरसको पारदर्शी आँकडा साझा गर्नुहोस् access_timeजेठ २७, २०७७

विश्व स्वास्थ्य संगठनले ब्राजिललाई कोरोनाभाइरस संक्रमणको आँकडा जुटाउन र साझा गर्न अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनले आँकडालाई पारदर्शी तरिकाले साझा गर्न पनि अपिल गरेको छ । ब्राजिल संसारको दोस्रो सर्वाधिक प्रभावित देश हो । ब्राजिलमा ६ लाख ९१ हजार बढि संक्रमित छन्...

बच्चाको रेखदेखको जिम्मा लिएकी महिला कुकुर घुमाउन निस्किइन्, छतबाट खसेर गयो बच्चाको ज्यान access_timeजेठ २५, २०७७

एजेन्सी । अमेरिकामा अश्वेत व्यक्तिको मृत्युपछि नश्लवादको विरोध गर्दै आन्दोलन भइरहेको छ र अहिले यो आन्दोलनको आँधी ब्राजिलमा पनि पुगेको छ । यहाँ गत मंगलबार छतबाट खसेर ५ वर्षका अश्वेत बालकको ज्यान गएको थियो । यसैको विरोधमा शुक्रबार सयौं मानिस सडकमा उत्रिए ।  सिस...

अमेरिकाको निर्णयलगत्तै ब्राजिलले पनि दियो डब्लुएचओलाई कडा चेतावनी access_timeजेठ २४, २०७७

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरि...

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु access_timeजेठ २३, २०७७

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।  विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्...

ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी access_timeजेठ २१, २०७७

ब्राजिलमा एकपटक पुनः एक दिनमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या रेकर्ड स्तरको पुगेको छ । यहाँ मृतकको संख्या तीन हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मंगलबार यहाँ १२ सय ३२ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ३१ हजार २ सय ७...

Page 1 of 2