केन्द्रीय संस्करण

bipin karki

अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ access_timeमंसिर २, २०७६

नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ भएको छ । सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित वयोधा अस्पतालमा शल्यक्रियामार्फत् बिपिनकी छोरीको जन्म भएको हो । पाँच वर्षअघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनको पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको...