केन्द्रीय संस्करण

bank

ऋण तिर्न बैंकहरुको ताकेता बढ्यो access_timeअसार २२, २०७७

काठमाडौं । काठमाडौंको स्वयम्भूमा भेहिकल सर्भिस कम्पनी सञ्चालन गर्दै आएका दोलखाका सानु महर्जनलाई बैंकले फोन गर्न थालेको ३ महिना भयो । चैत मसान्तमै बैंकले कर्जाको सावाँ ब्याज तिर्न भनेको थियो । त्योबेला तिर्नसक्ने अवस्था छैन भनेपछि बैंक चुप लाग्यो । तर बैंकले फोन गर्न भने...

बैंकमा कोरोना: नयाँ कर्जाको माग भएन, निक्षेप बढेको बढ्यै access_timeअसार १६, २०७७

काठमाडौं । बैशाख र जेठ महिनालाई कर्जा प्रवाहको लागि मध्यम महिना मानिन्छ । खासगरी असार लागेपछि बैंकहरुले नयाँ कर्जा लगानी गर्न छोड्ने भएकोले पेन्डिङमा रहेका ऋणका फाइलहरु स्वीकृत गर्ने काम पनि यही महिनामा हुने गर्छ । असार महिनामा केही व्यापारिक ऋणहरु र प्रतितपत्रको का...

बैङ्किङ क्षेत्र हाँक्दै यी महिला सारथी ! access_timeफागुन २५, २०७६

नेपालको बैङ्किङ इतिहास जति लामो छ, बैङ्किङमा महिला सहभागिता उति नै छोटो छ । १९९४ सालमा नेपाल बैङ्क स्थापना भएसँगै नेपालमा संस्थागत रूपमा बैङ्किङ सेवाको सुरुवात भएको थियो । २०४२ सालमा निजी क्षेत्रले पनि बैङ्क तथा वित्तीय क्षेत्र सञ्चालन गर्न पाउने नीति बनेपछि भने बल्ल...

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि access_timeमाघ ४, २०७६

 काठमाडौँ । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ ।  सोही अवसरमा बैंकले शनिबार राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस ...

क्रिसमसको दुई दिन अघि बैंक लुटे त्यसपछि पैसा हावामा उडाउँदै भने, ‘मेरी क्रिसमस’ access_timeपुस ९, २०७६

दाह्री सेतै फुलेका एक व्यक्तिले क्रिसमसको दुई दिनअघि बैंक लुटे त्यसपछि हावामा पैसा उडाउँदै बटुवाहरुलाई निकै उत्साहित हुँदै ‘मेरी क्रिसमस’ भनेर शुभकामना दिएको प्रत्यक्षदर्शीले बताएका छन् । पुलिसका अनुसार दाह्री सेतै फुलेका एक वृद्धले सोमबार खाजा खाने स...

१० वाणिज्य बैङ्क : कुन बैङ्कको नाफा कति ? access_timeकात्तिक २६, २०७६

चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएको छ । साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण बैङ्क तथा वित्तीय संस्थाहरूले धमाधम प्रकाशन गरिरहेका छन् । यसैबीच हालसम्म वित्तीय विवरण प्रकाशित गरेका १० वटा वाणिज्य बैङ्कको वित्तीय अवस्था कस्तो छ ? देखाउन खोजेका छौँ ।  सम्बन्धि...

कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ? access_timeसाउन २९, २०७६

गत आर्थिक वर्ष  (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन । बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋ...