केन्द्रीय संस्करण

baburam bhattrai

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : बाबुराम भट्टराई access_timeसाउन ३२, २०७६

गोरखा । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताएका छन् ।  नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उनले...