केन्द्रीय संस्करण

arrest

चन्द्रागिरिबाट २ लाख नगदसहित ८ जुवाडे पक्राउ access_timeकात्तिक १४, २०७६

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बलम्बुले जुवा खालबाट ८ जुवाडेलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरिस्थित चन्द्रागिरि कटेजबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको  हो । पक्राउ पर्नेमा गुल्म...

अपडेट : विप्लवका दाइसँग को–को पक्राउ परे ? (नामावलीसहित) access_timeअसोज ३०, २०७६

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।  विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट ...

बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने ५ जना पक्राउ access_timeअसोज १२, २०७६

काठमाडौँ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने ५ जनालाई पक्राउ गरेको छ । ट्राफिक महाशाखाका अनुसार हालसम्म १४७ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका – १० का २७ वर्षीय श्रीरा...

सेनाको हवल्दारसँग मिलेर श्रीमानको हत्या, १५ दिनपछि सेफ्टी ट्याङ्कीमा भेटियो शव access_timeअसोज ४, २०७६

नवलपरासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै ह...

बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ access_timeअसोज २, २०७६

बाँके । १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–निबुवा बस्ने मनवीर परियार रहेका छन् ।  १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा परियारलाई प्रहरीले बुधबार साँझ पक्रा...

रुपन्देहीमा मोटरसाइल चोरी गर्ने पठान प्रकाउ access_timeभदौ २८, २०७६

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –९ का २५ बर्षीय सबिर पठान रहेका छन् ।  भदौ २५ गते दिउँसो करिव ३ देखि ४ बजेको समयमा सिद्धार्थनगर नगरपालिका&nd...

माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ access_timeभदौ २१, २०७६

काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।  शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ...

बालिका अपहरणकारी पक्राउ, जंगलमा बालिकाको मुख थुनेर बसेको थाहा पाएपछि... access_timeभदौ २०, २०७६

काठमाडौं । बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ ।  बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...

बौद्धबाट ८३ केजी रक्तचन्दन बरामद, २ जना पक्राउ access_timeभदौ १२, २०७६

काठमाडौं । प्रहरीले प्रतिबन्धित रक्तचन्दनसहित बुधबार साँझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् ।  महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा  र नोर्बुम पक्राउ...

नवलपरासीमा २ जना फरार अभियुक्त पक्राउ access_timeभदौ ७, २०७६

परासी। जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको...

गोङ्गबुमा कार्यरत चार प्रहरी जवान घुस लिएको आरोपमा पक्राउ access_timeभदौ २, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।  दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, ...

पूर्वराजदूत हत्या प्रकरण : सुरक्षागार्ड कान्छा तामाङ फेरि पक्राउ access_timeभदौ १, २०७६

काठमाडौं । पूर्वराजदुत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो ।  महानगरीय अपराध अनुसन्धान मशाहाखाका एसएसपी सहकुल थापाले कान्छा तामाङ शनिबार काभ्रे पनौतीको खोपासीबाट पक्राउ...

आफ्नै घरमा आगो लगाएको आरोपमा एकजना पक्राउ access_timeसाउन ३२, २०७६

रौतहट । आफ्नै घरमा आगलागी गरेको आरोपमा रौतहटस्थित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका अजय कुमार यादवको श्रीमती २९ वर्षीया बिजमा भनिने रिंकु देवी यादव आगो लगाएको  आरोपमा पक्राउ परेकी हुन् । र...

थानकोटबाट पेस्तोलसहित पक्राउ परेका लामा विप्लवको कार्यकर्ता access_timeसाउन ३२, २०७६

काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले २ थान अटोमेटिक पेस्तोल  र २० राउण्ड गोलीसहित पक्राउ गरेको व्यक्ति विप्लव कार्यकर्ता रहेको खुल्न आएको छ ।  चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टबाट २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित ललितपु...

प्रहरीसँग ‘लाइन मिलाउन’ गएका तीन व्यापारी पक्राउ access_timeसाउन ३२, २०७६

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ । भारतबाट कपडा तथा विभिन्न सामान ल्याउन ‘लाइन मिलाइदिन’ अनुरोध गर्दै गएका व्यापारी पक्राउ परेका हुन् ।  पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिकाका शम्भप्रसाद साह, वडा नम्बर ६ का म...

धर्म प्रचार गर्न खोज्ने चार जना पक्राउ access_timeसाउन ३२, २०७६

सल्यान । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।       पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका&...

तिब्बतीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्ष पक्राउ access_timeसाउन ३२, २०७६

कास्की । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहे...