केन्द्रीय संस्करण

anushka sharma

विवादित ‘पाताल लोक’ बारे अनुष्काको स्पष्टिकरणः समाजको चित्र देखाउँदै सही–गलत छुट्टाउने अधिकार दर्शकमा छोड्यौं access_timeजेठ १६, २०७७

नायिका अनुष्का शर्माले पाताल लोक नामको वेब शो निर्माण गरेकी छिन् जुन विभिन्न कारणले नेपाललगायत भारतमा चर्चित बनेको छ । अनुष्काले आफूले विश्वास गरेको विषयवस्तुले निकै चर्चा पाएकोमा खुसी छिन् । यसबारे उनले एक भारतीय मिडियासँग कुराकानी गरेकी छिन् । अनुष्कालाई अपराध...

नेपाली महिलामाथि तुच्छ गाली गरिएको अनुष्का शर्माको सिरियलको भारतभित्रै व्यापक विरोध access_timeजेठ १६, २०७७

बलिउड नायिका अनुष्का शर्मा निर्मात्री बनेको वेबसिरिज पाताललोक अमेजन प्राइममा अत्यधिक हेरिएको छ । नेपाली महिलामाथि तुच्छ गालीसमेत समेटिएको यो सिरियलको अब भारतभित्रै पनि व्यापक विरोध सुरु भएको छ । भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध ऊजुरी...

फेमिना ब्यूटी अवार्डमा नायिकाको ‘जलवा’, आकर्षक देखिए दीपिका–अनुष्का–कट्रिना access_timeफागुन ७, २०७६

फेमिना ब्यूटी अवार्ड सन् २०२० मंगलबार आयोजना गरियो । उक्त अवार्ड कार्यक्रममा बलिउडका थुप्रै सेलिब्रिटीले ‘जलवा’ देख्न पाइयो । नायिका अनुष्का शर्मा मेटालिक आउटफिटमा देखिइन् । उनलाई यो पहिरन निकै सुहाएको थियो । यस्तै दीपिका पादुकोणले पार्टीका लाग...

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ? access_timeपुस ४, २०७६

फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरील...

अनुष्का विराटले विवाहको दोस्रो वर्षगाँठमा लेखे मनको कुराः भने, ‘प्रेम भावना मात्रै होइन’ access_timeमंसिर २५, २०७६

अनुष्का शर्मा र विराट कोहलीको विवाह भएको दुई वर्ष पुगेको छ । यी दुईले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो वर्षगाँठमा यी दुईले आफ्नो विवाहको तस्बिर सेयर गरेर मनको कुरा लेखेका छन् । यी दुईले आफ्नो पोष्टमार्फत् आफ्नो प्रेमलाई भिन्न शैलीमा परिभाषित गरेका छ...

अनुष्का शर्मा किन भड्किइन् पूर्व क्रिकेटरमाथि ? access_timeकात्तिक १५, २०७६

बलिउड अभिनेत्री एवं भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्माले भारतीय पूर्व क्रिकेटर फारुख इन्जिनियरको त्यो दाबीमाथि रोष व्यक्त गरेकी छिन् जसमा उनले विश्व कप सन् २०१९ का बेला क्रिकेट टिमका चयनकर्ताले अनुष्कालाई चिया दिएका थिए भनेका थिए । उनले ट्...