केन्द्रीय संस्करण

akshay kumar

साजिद खान यौन शोषणको आरोपबाट मुक्त भए उनीसँग पक्कै काम गर्नेछुः अक्षय कुमार access_timeअसोज १२, २०७६

अक्षय कुमारले यदि निर्देशक साजिद खान मिटुको आरोपबाट मुक्त भए आफू भविष्यमा निश्चित रुपमा उनीसँग काम गर्ने बताएका छन् । उनले शुक्रबार फिल्म ‘हाउसफुल ४’ को ट्रेलर लञ्चका क्रममा यस्तो बताएका हुन् । वास्तवमा साजिदले यो फ्रेन्चाइजीको पहिलो दुई फिल्म निर्देशन गरे...

सलमान खानको ‘दबंग थ्री’ ले पायो ऋतिक रोशन र अक्षय कुमारको साथ access_timeअसोज ५, २०७६

सलमान खानको ‘दबंग थ्री’ बारे निकै रोचक खबर आइरहेको छ । यसैवर्ष डिसेम्बरमा सिनेमाघरमा सबैका प्रिय चुलबुल पाण्डे तहल्का मच्चाउनका लागि तयार छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा ...

अक्षय कुमारले खुल्ला रुपमा रेलमा यात्रा गरे, मानिसहरुले चिन्न सकेनन् (भिडियो) access_timeअसोज २, २०७६

बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो ।...

सन् २०२० हुनेछ अक्षय कुमारको नामः आमिर, सलमान खानलाई दिनेछन् टक्कर access_timeभदौ २४, २०७६

बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमारले सन् २०१९ लाई आफ्नो नाममा पारेपछि अब सन् २०२० मा पनि धमाकेदार इन्ट्री गर्ने तयारीमाछन् । सन् २०१९ मा मिशन मंगल, केसरीको सफलतापछि बक्स अफिसमा कब्जा जमाउने अक्षय कुमारले सन् २०२० लाई पनि आफ्नो नाममा गर्ने लगभग घोषणा गरेका छन् । यस...

अक्षय कुमारसँग  २६० करोडको प्राइभेट जेट, ८० करोडको बंगलासहित यस्ता छन् पाँच अत्यधिक महँगा वस्तु access_timeभदौ २२, २०७६

बलिउडका खेलाडी कुमार भनिने अक्षय कुमारको सेप्टेम्बर ९ मा जन्मदिन हो । सन् १९६७ को सेप्टेम्बर ९ मा अमृतसरमा उनको जन्म भएको थियो । अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटिया हो । सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गर्ने अक्षय कुनैबेल...

के भूल भुलैया –२ मा देखिनेछन् अक्षय कुमार ? निर्देशकले दिए जानकारी access_timeभदौ ५, २०७६

सन् २०१७ मा अक्षय कुमार र विद्या बालनको फिल्म भूल भुलैया रिलिज भएको थियो । यो एक कमेडी हरर फिल्म थियो । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । अब फिल्मको सिक्वेल बन्ने तयारी पूरा भइसकेको छ । भूल भुलैयाको सिक्वेलमा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन् । भारतीय मिडिय...

अक्षय कुमारको ‘मिसन मंगल’ले तोड्यो शाहिद कपुरको ‘कबिर सिंह’ को रेकर्ड access_timeभदौ ३, २०७६

अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो । यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्...