केन्द्रीय संस्करण

ajay devgan

दीपिकाको छपाक कि अजयको तानाजी ? थाहा पाउनुस् कसको कमाई कति access_timeपुस २९, २०७६

शुक्रबार १० जनवरी २०२० को मौका पारेर ठूलो पर्दामा दुईवटा फिल्म रिलिज भए । एकातिर दीपिका पादुकोणको एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालको जीवनबाट प्रेरित फिल्म ‘छपाक’ जसलाई मेघना गुल्जारले निर्देशन गरेकी छिन् भने अर्कोतर्फ ओम राउतको निर्देशनमा बनेक...

छोरी ट्रोल हुँदा भड्किए अजय देवगन, पहिलो पटक यस्तो भनेर गरे हमला access_timeपुस १०, २०७६

अजय देवगन हुन त धेरैजसो शान्त नै देखिन्छन् तर सोसल मिडियामा भएका ट्रोल्स हेर्दा उनलाई पनि रिस उठ्छ । उनकी छोरी न्यासा ट्रोलर्सको निशानामा पर्दा उनको रिसको पारो झनै माथि चढ्छ । न्यासा कहिले आफ्नो पहिरन त कहिले आउटिङको तस्बिरका कारण ट्रोलर्सको निशानमा पर्छन् । हालै छोरी...

अजय नभेटेको भए शाहरुखसँग विवाह गर्नुहुन्थ्यो ? प्रशंसकको प्रश्नमा काजोलले दिइन् यस्तो जवाफ access_timeमंसिर ११, २०७६

बलिउड कलाकार शाहरुख खान र काजोलको जोडी स्क्रिनमा सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेर धेरैको मन जित्न सफल भएका छन् । मानिसहरु यी दुईको केमेस्ट्रि हेर्न रुचाउँछन् । हालै काजोलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रशंसकसँग प्रश्नोत्तर ढाँच...

नायिका काजल अग्रवाल आमा बुवाले रोजेको युवकसँग विवाह गर्दै access_timeकात्तिक १८, २०७६

दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दैछिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी ‘अरेन्ज म्यारिज’ गर्दैछिन् । अर्थात्, उनले आमा–बुवाले छानेको युवकसँग ...

पद्मावत फिल्ममा सलमान, ऐश्वर्या र अजय देवगनले अझ राम्रो भूमिका निभाउँथेः शाहिद कपुर access_timeकात्तिक ६, २०७६

फिल्म पद्मावत हिट भएको एक वर्षपछि फिल्म अभिनेता शाहिद कपुरले उक्त फिल्ममा ‘हद दिल दे चुके सनम’ का कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्ने बताएका छन् । यो फिल्ममा शाहिद कपुरले महाराज रावल रतन सि...