केन्द्रीय संस्करण

abhishek bachhan

अमिताभ बच्चन कोरोना मुक्त, अभिषेक बच्चन आजै डिस्चार्ज हुने सम्भावना access_timeसाउन ८, २०७७

१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानका...

अमिताभ बच्चनले प्रशंसकलाई आभार व्यक्त गर्दै भने, ‘अस्पतालमा प्रतिबन्ध, धेरै बोल्न सक्दिनँ’ access_timeसाउन २, २०७७

पछिल्लो ६ दिनदेखि नानावटी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका अमिताभ बच्चनले उनका लागि प्रार्थना गरिदिने सबैप्रति आभार व्यक्त गरेका छन् । यस सन्दर्भमा उनले आफ्नो सोसल मिडिया अकाउन्ट र ब्लगमा पोस्ट लेखेकी छिन् । अमिताभले उक्त पोस्टमा धन्यवाद र आभार व्यक्त गर्नेबाहेक थप जानका...

ऐश्वर्यासहित बच्चन परिवारलाई कोरोना हुँदा विवेक ओबरोयले भने, ‘परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु’ access_timeअसार २९, २०७७

शनिबार राती अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ भएपछि ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको छ । यसले बच्चन परिवारका प्रशंसक चिन्तित भएका छन् । बलिउड सेलिब्रिटीले पनि सोसल मिडियामा परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरि...

अमिताभ बच्चनसहित अभिषेक बच्चन पनि कोरोना पोजेटिभ, ऐश्वर्याको पनि भयो परीक्षण access_timeअसार २८, २०७७

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् । कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् ।   Both #AmitabhBachch...

अभिषेक बच्चनसँग ऐश्वर्या रायले विवाह गर्दा सलमान खानले यस्तो भनेका थिए access_timeजेठ २१, २०७७

ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् । सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहो...

ट्रोलिङको शिकार भइन् ऐश्वर्या र अभिषेक बच्चनकी छोरी आराध्या, कारण यो फोटो access_timeमंसिर ५, २०७६

सोसल मिडियाको जमानामा ट्रोलिङ सबैभन्दा ठूलो ट्रेन्ड बनिसकेको छ । बलिउड सेलिब्रिटी यसको सबैभन्दा बढी शिकार हुन्छन् । कहिले धेरै मेकअप गरेको भन्दै, कहिले पहिरनको लागि त कहिले हातमा गिलास समातेको भन्दै सेलिब्रिटीलाई ट्रोल गरिन्छ । अब यो ट्रोलिङको शिकार सेलिब्रिटीका बच्चा...

ऐश्वर्या रायका ‘बेबी सावर’ का यी तस्बिर भए भाइरल access_timeभदौ २५, २०७६

ऐश्वर्या रायका थुप्रै पुराना फोटो आजकाल सोसल मिडियामा चर्चित छन् । हालै ऐश्वर्याका गर्भावस्थाका केही तस्बिर चर्चाको केन्द्रमा छन् । तस्बिरमा ऐश्वर्या राय बच्चनसँग अभिषेक बच्चन देखिएका छन् । दुबैले सन् २००७ मा विवाह गरेका थिए । सन् २०१२ मा उनीहरुका छोरी आराध्याको जन्म भयो ।...

अभिषेक बच्चन र विवेक ओबरोयले एकअर्कालाई अँगालो हाले, के वैमनश्यता बिर्सिएकै हुन् ? access_timeभदौ २३, २०७६

यस्तो लाग्छ कि अब विवेक ओबरोय र अभिषेक बच्चनबीच सबैकुरा ठिक भइसकेको छ । उनीहरुले आफ्नो सबै वैमनश्यता बिर्सिएका छन् । हालैको उनीहरुको व्यवहार देखेर मानिसहरुले यस्तै अड्कलबाजी गरिरहेका छन् । वास्तवमा ब्याडमिन्टन स्टार पि.वि. सिन्धुका लागि आयोजित एक सम्मान समारोहमा थुप्...