aamir khan
बलिउडमा सलमान खान, शाहरुख खान र आमिर खान पछिल्लो ३० वर्षदेखि राज गरिरहेका छन् तर अहिलेसम्म यी तीन एक साथ देखिएका छैनन् । अब पहिलो पटक सलमान, आमिर र शाहरुख आफ्नो आउँदो फिल्म ‘लाल सिंह चड्डा’ मा देखिनेछन् । यो फिल्म टम ह्याङ्क्सको सुपरहिट हलिउड फिल्म &lsqu...
बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी इरा खान चर्चित स्टारकिटमध्ये एक हुन् । यद्यपि, इरा अहिले बलिउडमा प्रवेश गरिसकेकी छैनन् तर उनका थुप्रै फ्यान फलोविङ भने छन् । इराले आफ्ना पूर्व प्रेमी मिशाल कृपलानीसँगको लवी–डवी फोटो सेयर गरेर निकै चर्चा कमाउने गर्छिन् । तर ...
आमिर खानकी छोरी इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् । इराको यो भिडियोमा कंगनाले प्रतिक्रिया जनाएकी छिन् । कंगनाले इरा डिप्रेशनमा हुनुको पछाडि उनको पर...
अभिनेता रोनित रोयले आमिर खानको बडीगार्ड बनेका बेला आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । रोनितले एक भारतीय मिडियासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘आमिरसँग काम गर्नुभन्दा अघिसम्म म ठूल्ठूला गाडी र अपार्टमेन्टको सपना देख्थेँ तर आमि...
बलिउड नायक आमिर खान र टर्कीकी फर्स्ट लेडीबीच शनिबार भएको भेटघाट पश्चात् सप्ताहन्तमा आमिर खान र एर्दोगान ट्वीटरको टप ट्रेन्डमा पर्न सफल भए । यी दुईबीचको भेटले प्रशंसकबीच राम्रो छाप छोड्न सकेन जसका कारण आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ सोमबार ट्वीटरको शी...
बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेक...
बलिउडकी पहिलो महिला सुपरस्टार हुन् श्रीदेवी । उनी असाध्यै मिहिनेती अभिनेत्री थिइन् । जब उनी आफ्नो प्रस्तुती दिन्थिन् तब उनको शान्त अनुहारले गहिरो हाउभाउ प्रकट गर्दथ्यो । नृत्युदेखि अभिनयसम्म उनी हरेक विधामा मिहिनेत गर्दथिन् । श्रीदेवीका प्रशंसक बलिउड बाहिर मात्रै नभई बलिउडक...
कोरोनाभाइरस अब आमिर खानको घरसम्म पुगेको छ । आमिर खानले सोसल मिडियामा पोस्ट गर्दै उनको घरका एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको जानकारी दिए । यसका साथै, उनको परिवारका अन्य सदस्यको पनि परीक्षण भएको छ । आमिर र उनको परिवारको परीक्षण नेगेटिभ आएको छ । तर उनकी आ...
बलिउडमा शाहरुख खान र काजोल अन स्क्रिन चर्चित जोडीमध्येका एक हुन् । फिल्ममा यी दुई स्टारको केमेस्ट्री हेर्नका लागि प्रशंसक निकै उत्सुकसमेत रहन्छन् । शाहरुख र काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी खुसी कभी गम’, ‘बाजीगर’, &lsquo...
बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही बयानबारे कुरा गर्दैछौं जुन बिटाउनमा निकै चर्चित रहे । ‘म पोर्न स्टार बन्न ...
आमिर खानका भाञ्जा इमरान खानले जब फिल्ममा डेब्यू गरेका थिए तब उनको अत्यधिक चर्चा भएको थियो । इमरान लामो रेसको घोडा प्रमाणित हुने धेरैले अड्कलबाजी पनि गरेका थिए । उनको डेब्यू फिल्म ‘जाने तू या जाने ना’ अत्यधिक हिट भएको थियो । तर उनका अन्य फिल्मले दर्शकलाई...
भारतको ५० औं अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा अनिल कपुर र अनिल बज्मीले पनि भाग लिए । उक्त महोत्सवको तोस्रो दिन टिस्का चोपडाले अनिल कपुरसँग एक विशेष साक्षात्कार गरेकी छिन् । टिस्काले अनिललाई कुराकानीकै क्रममा सोध्छिन्, ‘फिल्मी क्षेत्रका कलाकारले थोरै सफलता हाँसिल गरेप...
बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमारले सन् २०१९ लाई आफ्नो नाममा पारेपछि अब सन् २०२० मा पनि धमाकेदार इन्ट्री गर्ने तयारीमाछन् । सन् २०१९ मा मिशन मंगल, केसरीको सफलतापछि बक्स अफिसमा कब्जा जमाउने अक्षय कुमारले सन् २०२० लाई पनि आफ्नो नाममा गर्ने लगभग घोषणा गरेका छन् । यस...