केन्द्रीय संस्करण

Virat Kohli

कोहली दशककै शीर्ष ५ खेलाडीको सूचीमा access_timeपुस ११, २०७६

एजेन्सी । विज्डनले बिहीबार दशकका टप पाँच खेलाडीहरुको नाम घोषणा गरेको छ । यसमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि समावेश गरिएका छन् । विज्डनका अनुसार कोहलीले आफ्नो प्रतिभाले हरेक चुनौतीलाई मात दिएका छन् । उनले सन् २०१४ मा इङ्ल्याण्डको भ्रमणदेखि बङ्गलादेशको द...

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ? access_timeपुस ४, २०७६

फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरील...

अनुष्का विराटले विवाहको दोस्रो वर्षगाँठमा लेखे मनको कुराः भने, ‘प्रेम भावना मात्रै होइन’ access_timeमंसिर २५, २०७६

अनुष्का शर्मा र विराट कोहलीको विवाह भएको दुई वर्ष पुगेको छ । यी दुईले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो वर्षगाँठमा यी दुईले आफ्नो विवाहको तस्बिर सेयर गरेर मनको कुरा लेखेका छन् । यी दुईले आफ्नो पोष्टमार्फत् आफ्नो प्रेमलाई भिन्न शैलीमा परिभाषित गरेका छ...

कोहलीले बराबरी गरे पोन्टिङको शतकको किर्तिमान access_timeमंसिर ८, २०७६

एजेन्सी । विराट कोहलीले कप्तानको रुपमा रिकी पोन्टिङले बनाएको ४१ अन्तर्राष्ट्रिय शतकको किर्तिमान बराबरी गरेका छन् । अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिङले करिब एक दशकमा ३२४ खेलको ३७६ इनिङबाट सो किर्तिमान बनाएका थिए । कोहलीलाई सो कोशेढुङ्गासम्म पुग्न ६ वर्षमा १६० खेलको १८...